Automatic Check Spelling

LibreOffice can automatically check spelling while you type and underline possible misspelled words with a red wavy line.

तपाईँले टाइप गरेको बेला हिज्जे जाँच गर्न:

  1. Choose Tools - Automatic Spell Checking.

  2. रातो वेभी कच सँग एउटा शब्द दायाँ-क्लिक गर्नुहोस्, र सूचीबाट वा स्वत:सुधार उपमेनुबाट सुझाव प्रतिस्थापन शव्द रोज्नुहोस् ।

If you choose a word from the AutoCorrect submenu, the underlined word and the replacement word are automatically added to the AutoCorrect list for the current language. To view the AutoCorrect list, choose Tools - AutoCorrect - AutoCorrect Options, and then click the Replace tab.

तपाईँ थप गर्नुहोस् छनोट गरेर तपाईँको अनुकूल शब्दकोशमा कच गरिएको शव्द थप गर्न सक्नुहुन्छ ।

हिज्जे परिक्षणबाट शव्दहरू निकाल्न:

  1. तपाईँले झिक्न चाहनु भएको शव्दहरू चयन गर्नुहोस् ।

  2. मेनु खोल्नको लागि स्थिति पट्टीमा भाषा नियन्त्रकमा क्लिक गर्नुहोस्।

  3. Choose "None (Do not check spelling)".

कृपया हामीलाई समर्थन गर्नुहोस्!