LibreOffice 7.5 Help
पूर्वनिर्धारितबाट, LibreOffice स्वत: थुप्रै टाइपिङ त्रुटिहरू सुधार गर्दछ र तपाईँले टाइप गरेको बेला ढाँचा लागू गर्दछ ।
स्वत: सुधार वा पूर्णता द्रुत पूर्वस्थितिमा फर्काउन, थिच्नुहोस् आदेश Ctrl+Z.
To turn off most AutoCorrect features, remove the check mark from the menu Tools - AutoCorrect - While Typing.
प्रतिस्थापन ट्याब क्लिक गर्नुहोस् ।
स्वत:सुधार सूचीमा, हटाउन चाहनु भएको शव्द जोडा चयन गर्नुहोस् ।
मेट्नुहोस् क्लिक गर्नुहोस् ।
विकल्प ट्याब क्लिक गर्नुहोस् ।
"प्रत्येक वाक्यको पहिलो अक्षर क्यापिटलाइज गर्नुहोस्" चेक बक्स खाली गर्नुहोस्।
जब तपाईँले तलका तीन क्यारेक्टरहरू टाइप गर्नुहुन्छ र प्रविष्टि थिच्दा: - _ = * ~ # , LibreOffice स्वत: एउटा चित्र कोर्दछ