फाँटहरू घुसाउनुहोस्

खोल्नका लागि क्लिक गर्नुहोस् फाँटहरू सम्बाद. प्रतिमा पछिको तीर क्लिक गर्नुहोस् र उपमेनुबाट आवश्यक फाँट चयन गर्नुहोस्.

तपाईँले निम्न प्रकार्यहरू चयन गर्न सक्नुहुन्छ:

मिति

फाँटको रूपमा हालको मिति घुसाउनुहोस्. पूर्वनिर्धारित मिति ढाँचा प्रयोग भएको छ, र मिति स्वत: रूपमा अद्यावधिक भएको छैन.

समय

फाँटको रूपमा हालको समय घुसाउनुहोस्. तपाईँको सञ्चालन प्रणालीबाट समय सिधै लिइएको छ प्रणाली सेटिङबाट. स्थिर समय ढाँचा लागू गरिएको छ जुन F9 प्रकार्य कुञ्जीको प्रयोगबाट अद्यावधिक हुँदैन.

पृष्ठ सङ्ख्याहरू

Inserts the current page number as a field at the cursor position. The default setting is for it to use the Page Number character style.

पृष्ठ गणना

कागजातमा जम्मा पृष्ठको सङ्ख्याहरू फाँटको रूपमा घुसाउनुहोस्.

विषय

फाँटको रूपमा कागजात गुणहरूमा शीर्षक निश्चय घुसाउनुहोस्. यो फाँटले डेटा घुसाइएको प्रदर्शन गर्दछशीर्षकमा फाँट मुनि फाइल - गुणहरू - वर्णन

शीर्षक

फाँटको रूपमा कागजात गुणहरूमा शीर्षक निश्चय घुसाउनुहोस्. यो फाँटले डेटा घुसाइएको प्रदर्शन गर्दछशीर्षकमा फाँट मुनि फाइल - गुणहरू - वर्णन.

First Author (field)

Inserts the name of the person who created the document here as a field. The field applies the entry made under - LibreOffice - User data.

अन्य

Inserts a field at the current cursor position. The dialog lists all available fields.

कृपया हामीलाई समर्थन गर्नुहोस्!