LibreOffice 24.2 सहयोग
फाँटको रूपमा हालको समय घुसाउनुहोस्. तपाईँको सञ्चालन प्रणालीबाट समय सिधै लिइएको छ प्रणाली सेटिङबाट. स्थिर समय ढाँचा लागू गरिएको छ जुन F9 प्रकार्य कुञ्जीको प्रयोगबाट अद्यावधिक हुँदैन.
बिभिन्न समय ढाँचालाई परिभाषित गर्न, वा तथ्य समय मिति लागू गर्न, चयन घुसाउनुहोस् - फाँटहरू - अन्य र चाहेको परिवर्तनहरू गर्नुहोस् Fields थप गरिएको संबाद, चयन गरेर तपाईँ घुसाइएको समय फाँटलाई कुनै समयमा पनि परिमार्जन गर्न सक्नुहुन्छ सम्पादन - फाँटहरू.