ठेगाना सूची चयन गर्नुहोस्

Select the address list that you want to use for mail merge, then click OK.

थप्नुहोस्

Select the database file that contains the addresses that you want to use as an address list. If the file contains more than one table, the Select Table dialog opens.

निर्माण गर्नुहोस्

खोल्नुहोस् नयाँ ठेगाना सूची संवाद, जहाँ तपाईँं नयाँ ठेगाना सूची निर्माण गर्न सक्नुहुन्छ.

फिल्ट

मानक फिल्टर संवाद खोल्दछ , जहाँ तपाईँंले हेर्न चाहेको प्रापकहरू प्रदर्शन गर्नलाई ठेगाना सूचीमा फिल्टरहरू लागू गर्न सक्नुहुन्छ।

सम्पादन गर्नुहोस्

खोल्नुहोस् नयाँ ठेगाना सूची संवाद, जहाँ तपाईँं चयन गरिएको ठेगाना सूची सम्पादन गर्न सक्नुहुन्छ.

तालिका परिवर्तन गर्नुहोस्

खोल्नुहोस् चयन तालिका संवाद, जहाँ तपाईँं पत्र मर्जका लागि अरू तालिका चयन गर्न सक्नुहुन्छ.

कृपया हामीलाई समर्थन गर्नुहोस्!