LibreOffice 25.2 सहयोग
Select, edit, or delete an address block layout for mail merge.
सूचीमा ब्लक चयन गर्नुहोस् जुन तपाईँं पत्र मर्ज ठेगानाहरूका लागि प्रयोग गर्न चाहनुहुन्छ, र क्लिक गर्नुहोस् OK.
ठेगाना ब्लकबाट देश वा क्षेत्र सूचना हटाउनुहोस्.
ठेगाना ब्लकमा देश वा क्षेत्र सूचना समावेश गर्नुहोस्.
यदि तपाईँले परीक्षण बाकसमा प्रविष्ट गरेको मान सँग मान फरक हुन्छ भने ठेगाना खण्डमा देश वा क्षेत्रीय जानकारी मात्र समाहित गर्दछ.
देश/क्षेत्र स्ट्रिङ प्रविष्ट गर्नुहोस् जुन टङ्कण गर्न मिल्दैन.
खोल्नुहोस् नयाँ ठेगाना ब्लक संवाद जहाँ तपाईँं नयाँ ठेगाना ब्लक सजावट परिभाषित गर्न सक्नुहुन्छ.
Opens the Edit Address Block dialog where you can edit the selected address block layout.
रोज्नुहोस् गरिएको ठेगाना ब्लक सजावट मेटाउनुहोस्.