LibreOffice 25.2 सहयोग
Specify the position of the address blocks and salutations on the documents.
पृष्ठको माथि कुना र ठेगाना ब्लकको माथि कुना बीच छोड्नका लागि खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस्.
फ्रेम पङ्क्तिबद्व गर्नुहोस् जसले ठेगाना ब्लक बायाँ पृष्ठ सीमान्तमा समावेश गर्दछ.
पृष्ठको बायाँ कुना र ठेगाना ब्लकको बायाँ कुना बीच छोड्नका लागि खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस्.
स्यालुटेसनलाई माथि लैजानुहोस्.
स्यालुटेसनलाई तल लैजानुहोस्.
Provides a preview of the salutation positioning on the page.
पृष्ठ पूर्वदृश्यका लागि म्याग्निफिकेसन चयन गर्नुहोस्.
दृश्यलाई माथि र तल लैजान पूर्वदृश्यको सामाग्री मेनुमा आदेशहरू प्रयोग गर्नुहोस्.
Press the Finish button and use the Mail Merge Toolbar to finish the mail merge process.