Mail Merge Wizard - Create salutation

Specify the properties for the salutation. If the mail merge database contains gender information, you can specify different salutations based on the gender of the recipient.

कागजातले स्यालुटेसन समावेश गरेको हुनुपर्दछ

स्यालुटेसन थप गर्नुहोस्.

व्यक्तिगत गरिएको अभिवादन घुसाउनुहोस्

पत्र मर्ज कागजातका लागि पर्सनलाइज स्यालुटेसन थप गर्नुहोस्. पूर्वनिर्धारित स्यालुटेसन प्रयोग गर्नका लागि, यो जाँच बाकस सफा गर्नुहोस्.

नारी

नारी प्रापकका लागि व्यक्तिगत गरिएको अभिवादन चयन गर्नुहोस् ।

नयाँ

खोल्नुहोस् अनुकूल स्यालुटेसन (महिला प्रापक) संवाद.

पुरुष

पुरुष प्रापकका लागि व्यक्तिगत गरिएको अभिवादन चयन गर्नुहोस् ।

नयाँ

खोल्नुहोस् अनुकूल स्यालुटेसन (पुरुष प्रापक) संवाद.

फाँट नाम

जातिय सूचना समावेश गर्ने ठेगाना डाटाबेस फाँटको फाँट नाम चयन गर्नुहोस् ।

फाँट मान

प्रापकको जाति दर्शाउने फाँट मान चयन गर्नुहोस् ।

सामान्य अभिवादन

पूर्वनिर्धारित स्यालुटेसन चयन गर्नुहोस् जुन प्रयोग भएको छ जब तपाईँंले पर्सनलाइज स्यालुटेसन निश्चित गर्नुहुन्न.

पूर्वावलोकन

स्यालुटेसनको पूर्वदृश्य प्रदर्शन गर्नुहोस्.

मिल्दो फाँटहरू

मिल्दो फाँट संवाद खोल्दछ ।

(ब्राउज बटन)

अघिल्लो र पछिल्लो डेटा रेकर्डबाट सूचना पूर्वावलोकन गर्न ब्राउज बटनहरू प्रयोग गर्नुहोस् ।

Next step: Mail Merge Wizard - Adjust layout

Alternatively you can press the Finish button and use the Mail Merge Toolbar to finish the mail merge process.

कृपया हामीलाई समर्थन गर्नुहोस्!