Mail Merge Wizard - Select starting document

Specify the document that you want to use as a base for the mail merge document.

हालको कागजात प्रयोग गर्नुहोस्

पत्र मर्ज कागजातको आधारका लागि हालको राइटर कागजात प्रयोग गर्नुहोस्.

नयाँ कागजात निर्माण गर्नुहोस्

पत्र मर्जको प्रयोगका लागि नयाँ राइटर कागजात निर्माण गर्नुहोस्.

हट्दै गरेको कागजातबाट सुरु गर्नुहोस्

पत्र मर्ज कागजातका लागि आधारको रूपमा हट्दै गरेको राइटर कागजात चयन गर्नुहोस्.

ब्राउज गर्नुहोस्

Locate the Writer document that you want to use, and then click Open.

टेम्प्लेटबाट सुरु गर्नुहोस्

टेम्प्लेट चयन गर्नुहोस् जुन तपाईँं पत्र मर्ज कागजात सँग निर्माण गर्न चाहनुहुन्छ.

ब्राउज गर्नुहोस्

Opens the New dialog to select a template.

भर्खर बचत सुरु गर्दै गरेको कागजातबाट सुरु गर्नुहोस्

नयाँ पत्र मर्ज कागजातका लागि आधारको रूपमा हट्दै गरेको पत्र मर्ज कागजात प्रयोग गर्नुहोस्.

कागजात चयन गर्नुहोस्.

Next step: Mail Merge Wizard - Select document type

कृपया हामीलाई समर्थन गर्नुहोस्!