Reference

A submenu that offers possibilities to edit footnotes, endnotes, index entries, and bibliography entries.

यो आदेश पहुँच गर्न...

Choose Edit - Reference.


Footnote or Endnote

चयन गरिएको पादटिप्पणी वा अन्तटिप्पणी एङ्कर सम्पादन गर्दछ। पादटिप्पणी वा अन्तटिप्पणीको अगाडि क्लिक गर्नुहोस्, र यो आदेश छनौट गर्नुहोस्।

Index Entry

चयन गरिएको अनुक्रमणिका प्रविष्टि सम्पादन गर्दछ। अगाडि वा अनुक्रमणिका प्रविष्टिमा क्लिक गर्नुहोस्, र यो आदेश छनौट गर्नुहोस्।

Bibliography Entry

Edits the selected bibliography entry.

Please support us!