LibreOffice 7.5 Help
अद्यावधिक वस्तुहरू हालको कागजातमा जस सँग गतिशिल सामाग्रीहरू छन्, जस्तै फाँटहरू र अनुक्रमणिकाहरू.
यो आदेश पहुँच गर्न...
रोज्नुहोस्उपकरणहरू - अद्यावधिक
हालको कागजातमा सबै लिङ्कहरू, फाँटहरू, अनुक्रमणिकाहरू, सामाग्रीको तालिकाहरू, र पृष्ठ ढाँचा अद्यावधिक गर्नुहोस्.
हालको कागजातमा सबै फाँटहरूको सामाग्रीहरू अद्यावधिक गर्नुहोस्.
हालको कागजातमा लिङ्कहरू अद्यावधिक गर्नुहोस्.
हालको अनुक्रमणिका अद्यावधिक गर्नुहोस्. हालको अनुक्रमणिका एक हो जसले कर्सर समावेश गर्दछ.
हालको कागजातमा सामाग्रीहरूको सबै अनुक्रमणिकाहरू र तालिकाहरू अद्यावधिक गर्नुहोस्. तपाईँंले अनुक्रमणिकामा कर्सर राख्नु जरुरी छैन वा तालिका तपाईँंले यो आदेश प्रयोग गर्नु अगाडि.
हालको कागजातमा चार्टहरू अद्यावधिक गर्नुहोस्.
कागजातमा पृष्ठ ढाँचाहरू अद्यावधिक गर्दछ र स्थितिपट्टी मा प्रदर्शित पृष्ठहरूको जम्मा सङ्ख्या पुन: गणना गर्दछ।
Please support us!