Sort

चयन गरिएका अनुच्छेदहरू वा तालिका पङ्क्तिहरू वर्णानुक्रम अनुसार वा क्रमानुसार क्रमबद्ध गर्दछ। तपाईँंले संयुक्त अल्फान्यूमेरिक र न्यूमेरिक क्रम कुञ्जीहरूको साथसाथै तिन वटा क्रम कुञ्जी सम्म परिभाषित गर्न सक्नुहुन्छ।

यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose Table - Sort.

From the tabbed interface:

Choose Table - Sort.

On the Table menu of the Table tab, choose Sort.

From toolbars:

Icon Sort

Sort


क्रमबद्ध मापदण्ड

कुञ्जीहरू १ देखि ३

Specifies additional sorting criteria. You can also combine sort keys.

स्तम्भ १ देखि ३

Enter the number of the table column that you want to use as a basis for sorting.

कुञ्जी प्रकार १ देखि ३

Select the sorting option that you want to use.

अर्डर

बद्ढो

Sorts in ascending order, (for example, 1, 2, 3 or a, b, c).

घट्दो क्रम

Sorts in descending order (for example, 9, 8, 7 or z, y, x).

दिशा

स्तम्भहरू

Sorts the columns in the table according to the current sort options.

पङ्क्तिहरू

वर्तमान क्रम विकल्पहरू अनुसार तालिकामा पङ्क्तिहरू तालिका वा अनुच्छेदहरू बदल्छ।

विभाजक

अनुच्छेदहरू अमुद्रित अनुच्छेद चिन्हहरूद्वारा बिभाजन गरिन्छन। तपाईँंले अनुच्छेदहरू क्रमबद्ध गर्दा ट्याबहरू वा क्यारेक्टर कानुनलाई बिभाजकको रूपमा निर्दिष्ट गर्न पनि सक्नुहुन्छ।

ट्याबहरू

यदि चयन गरिएका अनुच्छेदहरू ट्याबहरू द्वारा विभाजित सूचीसँग मिल्दछ भने, यो विकल्प चयन गर्नुहोस्।

क्यारेक्टर

तपाईँंले चयन गरिएको क्षेत्रमा एउटा बिभाजकको रूपमा प्रयोग गर्न चाहेको क्यारेक्टर प्रविष्टी गर्नुहोस्। बिभाजक प्रयोग गरेर, LibreOffice ले चयन गरिएको अनुच्छेदमा क्रमाङ्कन कुञ्जीको अवस्था निर्धारण गर्न सक्छ।

चयन गर्नुहोस्

विशेष अक्षरहरू संवाद खोल्दछ, जहाँ तपाईंले बिभाजकको रूपमा प्रयोग गर्न चाहेको अक्षर चयन गर्न सक्नुहुनेछ।

भाषा

क्रमबद्धता नियमहरू परिभाषित गर्ने भाषा चयन गर्नुहोस्। केही भाषाहरूले अन्य भाषाहरूले भन्दा भिन्न तरीकाले विशेष अक्षरहरूलाई क्रमबद्ध गर्दछन्।

मिल्दो केस

ले तपाईँंले एउटा तालिका क्रमवद्ध गरेको वेलामा ठूलो बर्ण र सानो बर्ण अक्षरहरू बिचमा भिन्नता छुट्ट्याउछ। यो एसियाली भाषाहरूका लागि विशेष ह्याण्डलिङ लागू हुन्छ।

note

For asian languages, select Match case to apply multi-level collation. In the multi-level collation, the primitive forms of the entries are first compared with the cases of the forms and diacritics ignored. If the forms are the same, the diacritics of the forms are compared. If the forms are still the same, the cases, character widths, and Japanese Kana differences of the forms are compared.


कृपया हामीलाई समर्थन गर्नुहोस्!