LibreOffice 25.2 सहयोग
>लाइनको अन्त्यमा फिट हुनका लागि लामो हुने शव्दहरूमा योजक चिन्हहरू घुसाउँदछ।
LibreOffice searches the document and suggests hyphenation that you can accept or reject. If text is selected, the Hyphenation dialog works on the selected text only. If no text is selected, the Hyphenation dialog works on the whole document.
हालको वा चयन गरिएको अनुच्छेदहरूमा स्वाचालित तरीकाले योजन चिन्ह राख्नलाई,Format - Paragraph रोज्नुहोस् र त्यसपछी Text Flow ट्याब क्लिक गर्नुहोस्। तपाईँंले पनि स्वाचालित योजक चिन्ह अनुच्छेद शैलीमा लागू गर्न सक्नुहुन्छ।
जव LibreOffice लाई योजक चिन्ह आवश्यक पर्दछ,निम्न विकल्प मध्ये एक गर्नुहोस्:
सुझाव स्वीकार्नका लागि, क्लिक गर्नुहोस् योजक चिन्हद्वारा जोड्नु.
सुझावहरू एउटा स्वीकार्नका लागि, हाइफेन क्लिक गर्नुहोस्, समान सङ्केत टाइप गर्नुहोस् (=), र क्लिक गर्नुहोस् हाइफनेट.
सुझाव अस्विकार गर्नका लागि, क्लिक गर्नुहोस् हटाउनुहोस्.
To automatically hyphenate the remaining part of the selection or the document, click Hyphenate All and answer "Yes" to the following question.
To end hyphenation, click Close. The hyphenation that is applied already will not be reverted. You can use Edit - Undo to undo all hyphenation that was applied while the Hyphenation dialog was open.
स्वाचालित योजक चिन्ह बाट अनुच्छेदहरू कार्यान्वयन गर्नलाई,अनुच्छेदहरू चयन गर्नुहोस्,ढाँचा - अनुच्छेद, पाठ प्रवाह क्लिक गर्नुहोस् ट्याब रोज्नुहोस्, र त्यसपछी योजक चिन्ह क्षेत्रमा स्वत:तरीकाले जाँच बाकस खाली गर्नुहोस्।
To disable the Hyphenation dialog and always hyphenate automatically, choose LibreOffice - PreferencesTools - Options - Languages and Locales - Writing Aids, and select the Hyphenate without inquiry check box.
म्यानुअल तरीकाले एउटा योजक चिन्ह प्रविष्टी गर्नलाई,तपाईँंले योजक चिन्ह थप गर्न चाहेको ठाउँमा शव्दमा क्लिक गर्नुहोस् र त्यसपछि आदेश Ctrl+घटाउ चिन्ह (-) थिच्नुहोस्।
To insert a non-breaking (protected) hyphen directly in the document, click in the word that you want to hyphenate, and then press Shift+CommandCtrl+Minus sign(-).
To hide soft hyphens, choose LibreOffice - PreferencesTools - Options - LibreOffice Writer - Formatting Aids, and then clear the Custom hyphens check box.
Displays the hyphenation suggestion(s) for the selected word.
Set the position of the hyphen. This option is only available if more than one hyphenation suggestion is displayed.
Ignores the hyphenation suggestion and finds the next word to hyphenate.
तोकिएको स्थानमा योजक चिह्न घुसाउँछ।
Removes the current hyphenation point from the displayed word.