लेखकमा शैलीहरू

The following information concerns Writer styles that you can apply using the Styles deck of the Sidebar.

If you want, you can edit the styles of the current document, and then save the document as a template. To save the document as template, choose File - Templates - Save as Template.

शैली कोटि

These are the different categories of formatting styles.

नाम

वर्णन

क्यारेक्टर शैलीहरू

एक्लो क्यारेक्टरहरू ढाँचा गर्नका लागि क्यारेक्टर शैलीहरू प्रयोग गर्नुहोस्, वा सम्पूर्ण शब्दहरू र पदहरू. यदि तपाईँं चाहनुहुन्छ भने, तपाईँं क्यारेक्टर शैलीहरू नेस्ट गर्न सक्नुहुन्छ.

अनुच्छेद शैलीहरू

अनुच्छेदहरू ढाँचा गर्नका लागि अनुच्छेद शैलीहरू प्रयोग गर्नुहोस्, फन्ट प्रकार र साइज समावेश गरि. अर्को अनुच्छेदमा लागू गर्न तपाईँं अनुच्छेद शैली पनि चयन गर्न सक्नुहुन्छ.

फ्रेम शैलीहरू

पाठ र फ्रेमहरू ढाँचा गर्नका लागि फ्रेम शैलीहरू प्रयोग गर्नुहोस्.

पृष्ठ शैलीहरू

कागजातको संरचना संयोजन गर्न र पृष्ठ सङ्ख्याहरू थप गर्नलाई पृष्ठ शैलीहरू प्रयोग गर्नुहोस्। एउटा पृष्ठ बिच्छेद पछि पछ्याउने पहिलो पृष्ठमा लागू गर्नलाई तपाईँंले पृष्ठ शैली पनि तोक्न गर्न सक्नुहुन्छ।

सूची शैलीहरू

Use List Styles to format ordered or unordered lists.


शैली समूहहरू

These are the style groups that you can display in the Styles window.

नाम

अर्थ

स्वचालित

हालको सामाग्री सँग उपयुक्त्त शैलीहरू प्रदर्शन गर्नुहोस्.

सबै शैलीहरू

सक्रिय शैली कोटिको सबै शैलीहरू प्रदर्शन गर्नुहोस्.

लागू गरिएको शैलीहरू

हालको कागजातमा लागू गरिएको शैलीहरू (चयन गरिएको कोटिको) प्रदर्शन गर्नुहोस्.

अनुकूल शैलीहरू

चयन शैली कोटिमा सबै प्रयोगकर्ता-परिभाषित शैलीहरू प्रदर्शन गर्नुहोस्.

क्यारेक्टर शैलीहरू

पाठका लागि ढाँचा गरिएको शैलीहरू प्रदर्शन गर्नुहोस्.

Document Structure

Displays formatting styles for structuring documents.

सूची शैलीहरू

Displays formatting styles for ordered or unordered lists.

अनुक्रमणिकाका शैलीहरू

अनुक्रमणिकाहरूका लागि ढाँचा गरिएको शैलीहरू प्रदर्शन गर्नुहोस्.

Special Styles

ढाँचा गरिएको शैलीहरू हेडरहरू फुटरहरू, पादटिप्पणीहरू, अन्तटिप्पणीहरू, तालिकाहरू, र विकल्पका लागि प्रदर्शन गर्नुहोस्.

HTML शैलीहरू

HTML कागजातहरूका लागि शैलीहरूको सूची प्रदर्शन गर्नुहोस्.

अवस्था अनुसारको शैलीहरू

प्रयोगकर्ता-परिभाषित अवस्था अनुसारको शैलीहरू प्रदर्शन गर्नुहोस्।.

सोपानक्रमिक

सोपानक्रमिक सूचीमा चयन गरिएका कोटि शैलीहरू प्रदर्शन गर्नुहोस्. उपस्तरमा शैलीहरू हेर्नका लागि, जोड सङ्केत (+) मा क्लिक गर्नुहोस् उपस्तर नाम पछिको.


कृपया हामीलाई समर्थन गर्नुहोस्!