LibreOffice 7.3 Help
चयन पङ्क्ति(हरू)को उचाइ परिवर्तन गर्नुहोस्.
उचाइ प्रविष्ट गर्नुहोस् जुन तपाईँं चयन गरिएको पङ्क्ति(हरू)का लागि चाहनुहुन्छ.
कक्षहरूको सामाग्रीहरू सँग जोडा मिलाउन स्वचालित रूपमा पङ्क्ति उचाइ समायोजन गर्नुहोस्.
तपाईँंले कक्षमा दायाँ-क्लिक पनि गर्न सक्नुहुन्छ, र रोज्नुहोस् गर्नुहोस् ढाँचा - पङ्क्ति - अप्टिमल उचाइ.