LibreOffice 25.2 सहयोग
तपाईँं किबोर्ड सँग तालिका स्तम्भहरू रिसाइज र मेटाउन सक्नुहुन्छ.
स्तम्भ रिसाइज गर्नका लागि, तालिका कक्षमा कर्सर राख्नुहोस्, अल्ट होल्ड गर्नुहोस्, र बायाँ वा दायाँ बाँण थिच्नुहोस्। तालिकाको चौडाइ परिवर्तन नगरिकन स्तम्भ रिसाइज गर्नका लागि, कमाण्ड+बिकल्प Ctrl+अल्ट होल्ड गर्नुहोस्, र पछि बायाँ वा दायाँ बाँणहरू थिच्नुहोस्।
तालिकाको बायाँ इन्डेन्ट बढाउनका लागि,बिकल्पअल्ट+सिफ्ट होल्ड गर्नुहोस् र पछि दायाँ बाँण थिच्नुहोस्।
पङ्क्ति रिसाइज गर्नका लागि, कर्सर पङ्क्तिमा राख्नुहोस्,बिकल्पअल्ट होल्ड गर्नुहोस्, र पछि माथि वा तल बाँणहरू थिच्नुहोस्।
तालिका पृष्ठमा तल्तिर लैजानका लागिबिकल्पअल्ट+सिफ्ट होल्ड गर्नुहोस्, र पछि तलको बाँण थिच्नुहोस्।
स्तम्भ घुसाउनका लागि, तालिकामा कर्सर राख्नुहोस्,बिकल्प अल्ट होल्ड गर्नुहोस् र Insert थिच्नुहोस्, छोड्नुहोस्, र पछि बायाँ वा दायाँ बाँण थिच्नुहोस्।
स्तम्भ मेटाउनका लागि, स्तम्भमा कर्सर राख्नुहोस् जुन तपाईँं मेटाउन चाहनुहुन्छ, बिकल्प अल्ट होल्ड गरेर डिलिट थिच्नुहोस्, छोड्नुहोस्, र पछि बायाँ वा दायाँ बाँण थिच्नुहोस्।
पङ्क्ति घुसाउनका लागि, कर्सर तालिका कक्षमा राख्नुहोस्,बिकल्पअल्ट होल्ड गर्नुहोस् र Insert थिच्नुहोस्, र पछि माथि वा तल बाँण थिच्नुहोस्।
पङ्क्ति मेटाउनका लागि, पङ्क्तिमा कर्सर राख्नुहोस् जुन तपाईँं मेटाउन चाहनुहुन्छ, बिकल्प अल्ट होल्ड गर्नुहोस् र मेटाउनुहोस् थिच्नुहोस्, छोड्नुहोस्, र पछि माथि वा तल बाँण थिच्नुहोस्।
To change the behavior of tables in a text document, choose LibreOffice - PreferencesTools - Options - LibreOffice Writer - Table.