स्तम्भहरू

स्तम्भ चौडाइ गुणहरू निश्चित गर्नुहोस्.

यो आदेश पहुँच गर्न...

Choose Table - Properties - Columns tab.


तालिका चौडाइ समान बनाउनुहोस्

Reduces or increases table width with modified column width. This option is not available if Automatic alignment or Relative width is selected on the Table tab, or if any table rows have been selected.

स्तम्भहरू एउटै रूपमा समायोजन गर्नुहोस्

Change all the other column widths by the same percentage as the one being changed. For example, if you reduce by half the size of a column, the sizes of all the other columns will be halved. This option requires that Adapt table width can be enabled.

बाँकी खाली स्थान

Displays the amount of space that is available for adjusting the width of the columns. To set the width of the table, click the Table tab.

स्तम्भ चौडाइ

तालिकाका लागि स्तम्भ चौडाइहरू निश्चित गर्नुहोस्

स्तम्भ चौडाइहरू

चौडाइ प्रविष्ट गर्नुहोस् जुन तपाईँं स्तम्भका लागि चाहनुहुन्छ.

बायाँ बाँण

तालिका स्तम्भहरू प्रदर्शन गर्नुहोस् जुन हालको स्तम्भको बायाँमा पत्ता लागेको थियो.

दायाँ बाँण

तालिका स्तम्भहरू प्रदर्शन गर्नुहोस् जुन हालको स्तम्भको दायाँमा फेला परेको थियो.

तालिकाहरू किबोर्ड प्रयोग गरि सम्पादन

Please support us!