रुपरेखा सम्पादन

Changes the contour of the selected object. LibreOffice uses the contour when determining the text wrap options for the object.

रूपरेखाको पूर्वदृश्य प्रदर्शन गर्नुहोस्.

यो आदेश पहुँच गर्न...

Choose Format - Wrap - Edit Contour.


लागू गर्नुहोस्

चयन गरिएको वस्तुमा रूपरेखा लागू गर्नुहोस्.

प्रतिमा

लागू गर्नुहोस्

Workspace

अनुकूल रूपरेखा मेट्नुहोस्. यहाँ क्लिक गर्नुहोस्, र पूर्वदृश्य क्षेत्रमा क्लिक गर्नुहोस्.

प्रतिमा

Workspace

चयन गर्नुहोस्

चयन मोड परिवर्तन गर्नुहोस्, कि तपाईँंले रूपरेखा चयन गर्न सक्नुहुन्छ.

प्रतिमा

चयन गर्नुहोस्

आयात

आयात रूपरेखा चित्राङ्कन गर्नुहोस् जहाँ तपाईँंले वस्तु पूर्वदृश्यमा तान्नु भयो. बर्ग चित्र कोर्नका लागि, सिफ्ट होल्ड गरेर राख्नुहोस् तपाईँंले तानेको बेला.

प्रतिमा

आयात

दीर्धवृत्त

Draws an oval contour where you drag in the object preview. To draw a circle, hold down shift while you drag.

प्रतिमा

दीर्धवृत्त

बहुभुज

Draws a closed contour consisting of straight line segments. Click where you want to start the polygon, and drag to draw a line segment. Click again to define the end of the line segment, and continue clicking to define the remaining line segments of the polygon. Double-click to finish drawing the polygon. To constrain the polygon to angles of 45 degree, hold down Shift when you click.

प्रतिमा

बहुभुज

बिन्दुहरू सम्पादन गर्नुहोस्

मानौं तपाईँंले रूपरेखाको आकार परिवर्तन गर्नुभयो. यहाँ क्लिक गर्नुहोस्, र रूपरेखाको ह्यान्डलहरू तान्नुहोस्.

प्रतिमा

बिन्दुहरू सम्पादन गर्नुहोस्

बिन्दुहरू सार्नुहोस्

मानौं तपाईँंले रूपरेखाको ह्यान्डलहरू रूपरेखाको आकार परिवर्तन गर्न तान्नुभयो.

प्रतिमा

बिन्दुहरू सार्नुहोस्

बिन्दुहरू घुसाउनुहोस्

ह्यान्डल घुसाउनुहोस् जुन तपाईँंले रूपरेखाको आकार परिवर्तन गर्न तान्नुहुन्छ. यहाँ क्लिक गर्नुहोस्, र रूपरेखाको रूपरेखामा परिवर्तन गर्नुहोस्.

प्रतिमा

बिन्दुहरू घुसाउनुहोस्

बिन्दुहरू मेट्नुहोस्

रूपरेखाको रूपरेखाबाट बिन्दु मेटाउनुहोस्. यहाँ क्लिक गर्नुहोस्, र बिन्दु क्लिक गर्नुहोस् जुन तपाईँं मेटाउन चाहनुहुन्छ.

प्रतिमा

बिन्दुहरू मेट्नुहोस्

स्वत: रूपरेखा

तपाईँंले सम्पादन गर्न सक्नुहुने रूपरेखाको वरिपरि स्वत: चित्राङ्कन गर्नुहोस्.

प्रतिमा

स्वत: रूपरेखा

पूर्वस्थितिमा फर्काउनुहोस्

अन्तिम कार्य उल्टो पार्नुहोस्.

प्रतिमा

पूर्वस्थितिमा फर्काउनुहोस्

रिडु गर्नुहोस्

अन्तिम रेडु आदेशको कार्यउल्टो पार्नुहोस्.

प्रतिमा

रिडु गर्नुहोस्

रङ पट्टी

Selects the parts of the bitmap that are the same color. Click here, and then click a color in the bitmap. To increase the color range that is selected, increase the value in the Tolerance box.

प्रतिमा

रङ पट्टी

सहन

Enter the color tolerance for the Color Replacer as a percentage. To increase the color range that the Color Replacer selects, enter a high percentage.

कृपया हामीलाई समर्थन गर्नुहोस्!