LibreOffice 7.5 Help
Adds a text grid to the current page style. This option is only available if Asian language support is enabled under Language Settings - Languages in the Options dialog box.
हालको पृष्ठ शैली क्यारेक्टर वा पङ्क्तिहरूका लागि पाठ ग्रिड थप गर्नुहोस् वा हटाउनुहोस्.
रेखाहरूको अधिकतम सङ्ख्या प्रविष्ट गर्नुहोस् जुन तपाईँं पृष्ठमा चाहनुहुन्छ.
क्यारेक्टरहरूको अधिकतम सङ्ख्या प्रविष्ट गर्नुहोस् जुन तपाईँं पङ्क्तिमा चाहनुहुन्थ्यो.
अधिकतम आधार पाठ साइज प्रविष्ट गर्नुहोस्. ठूलो मानले कम क्यारेक्टर प्रति पङ्क्तिमा परिणाम दिन्छ.
रुबि पाठका लागि फन्ट साइज प्रविष्ट गर्नुहोस्.
बायाँ वा आधार पाठको तलमा रुबि पाठ प्रदर्शन गर्नुहोस्.
पाठ ग्रिडको टङ्कण र रङ विकल्प निश्चित गर्नुहोस्.