Footnotes/Endnotes

Specifies where footnotes and endnotes are displayed as well as their numbering formats.

यो आदेश पहुँच गर्न...

Choose Insert - Section - Footnotes/Endnotes tab.

Choose Format - Sections - Options button Footnotes/Endnotes tab.


पादटिप्पणीहरू

पाठको अन्त्यमा संलग्न गर्नुहोस्

Adds footnotes at the end of the section. If the section spans more than one page, the footnotes are added to the bottom of the page on which the footnote anchors appear.

क्रमाङ्कन फेरि सुरु गर्नुहोस्

तपाईँंले निश्चित गर्नुभएको सङ्ख्यामा पादटिप्पणी क्रमाङ्कन फेरि सुरु गर्नुहोस्.

यसमा सुरु गर्नुहोस्

सङ्ख्या प्रविष्ट गर्नुहोस् जुन तपाईँंले पादटिप्पणी प्रदान गर्न चाहनुहुन्छ

अनुकूल ढाँचा

Specifies a custom numbering format for footnotes. This check box is only available if the Restart numbering check box is selected.

पहिले

पाठ प्रविष्ट गर्नुहोस् जुन तपाईँं पादटिप्पणी सङ्ख्या नजिक प्रदर्शन गर्न चाहनुहुन्छ.

घुमाउने बटनको आफ्नै ढाँचा

Select the numbering scheme for the footnotes.

पछि

पाठ प्रविष्ट गर्नुहोस् जुन तपाईँं पादटिप्पणी पछि प्रदर्शन गर्न चाहनुहुन्छ.

अन्त्यटिप्पणीहरू

सेक्सनको अन्त्यमा संकलन गर्नुहोस्

सेक्सनको अन्त्यमा अन्तटिप्पणीहरू थप गर्नुहोस्.

क्रमाङ्कन फेरि सुरु गर्नुहोस्

तपाईँंले निश्चित गर्नु भएको सङ्ख्यामा अन्तटिप्पणी क्रमाङ्कन फेरि सुरु गर्नुहोस्.

यसमा सुरु गर्नुहोस्

सङ्ख्या प्रविष्ट गर्नुहोस् जुन तपाईँं अन्तटिप्पणी प्रदान गर्न चाहनुहुन्छ.

अनुकूल ढाँचा

Specifies a custom numbering format for endnotes. This check box is only available if you the Restart numbering check box is selected.

पहिले

पाठ प्रविष्ट गर्नुहोस् जुन तपाईँं अन्तटिप्पणी सङ्ख्याको नजिक प्रदर्शन गर्न चाहनुहुन्छ

घुमाउने बटनको आफ्नै ढाँचा

Select the numbering scheme for the endnotes.

पछि

पाठ प्रविष्ट गर्नुहोस् जुन तपाईँं अन्तटिप्पणी पछि प्रदर्शन गर्न चाहनुहुन्छ.

कृपया हामीलाई समर्थन गर्नुहोस्!