LibreOffice 7.5 Help
सेक्सनका लागि स्तम्भहरू र स्तम्भ सजावटको सङ्ख्या निश्चित गर्नुहोस्.र लागि.
सेक्सनहरूले पृष्ठको तिनीहरू घुसाईको पाठ प्रवाह व्याबहार पछ्याउछ।
उदाहरणका लागि, यदि तपाईँंले चार-स्तम्भ सजावट प्रयोग गर्ने पृष्ठ शैली भित्र दुई-स्तम्भ सजावट प्रयोग गर्ने एउटा सेक्सन घुसाएमा,दुई-स्तम्भ सजावट चार मध्ये एक स्तम्भमा आवश्यक हुन्छ।
तपाईँं सेक्सनहरू पनि नेष्ट गर्न सक्नुहुन्छ, जुन, तपाईँं सेक्सन अर्को सेक्सनमा घुसाउन सक्नुहुन्छ.