LibreOffice 25.2 सहयोग
पृष्ठ शैली, फ्रेम, वा सेक्सनका लागि स्तम्भहरू र स्तम्भ सजावट सङ्ख्या निश्चित गर्नुहोस्.
You can select from predefined column layouts, or create your own. When you apply a layout to a page style, all pages that use the style are updated. Similarly, when you apply a column layout to a frame style, all frames that use that style are updated. You can also change the column layout for a single frame.
पृष्ठ, फ्रेम, वा सेक्सनमा तपाईँंले चाहनु भएको स्तम्भहरूको सङ्ख्या प्रविष्ट गर्नुहोस्.
तपाईँंले पूर्वपरिभाषित स्तम्भ सजावटहरू पनि चयन गर्न सक्नुहुन्छ
Tooltips describe each predefined selection.
तपाईँंले स्तम्भ सजावटमा लागू गर्न चाहेको वस्तु चयन गर्नुहोस्। यो विकल्प तपाईँंले यदि संवादलाई ढाँचाबद्ध गर्नुहोस् - स्तम्भहरू रोजेर पहुँच गर्नुभएमा मात्र उपलब्ध हुन्छ।
The following two options are only available when formatting sections.
बहु-स्तम्भ सेक्सनहरू मा पाठ समान रूपले वितरण गर्दछ ।
स्तम्भ सजावट पूर्वदृश्यले स्तम्भहरू मात्र देखाउँदछ वरिपरिको पृष्ठ होइन
समान चौडाइको स्तम्भहरू प्रविष्ट गर्नुहोस्.
If the AutoWidth check box is not selected, enter the width and spacing options for the columns.
स्तम्भ सङ्ख्या प्रदर्शन गर्नुहोस्, एड्जेसेन्ट स्तम्भहरूको चौडाइको साथ साथै दूरी पनि
एक स्तम्भ बायाँमा स्तम्भ प्रदर्शन लैजानुहोस्.
बायाँ बाँण
एक स्तम्भ दायाँमा स्तम्भ प्रदर्शन लैजानुहोस्.
दायाँ बाँण
स्तम्भको चौडाइ प्रविष्ट गर्नुहोस्.
तपाईँंले स्तम्भहरू बीचमा छोड्न चाहनु भएको खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस्.
यो क्षेत्र मात्र उपलब्ध हुन्छ यदि तपाईँंको सजावटले एक भन्दा बढी स्तम्भ समावेश गर्दछ
स्तम्भ बिभाजक पङ्क्तिका लागि ढाँचा शैली चयन गर्नुहोस्. यदि तपाईँं बिभाजक पङ्क्ति चाहनु हुन्न भने, रोज्नुहोस् गर्नुहोस् "None".
Enter width of the separator line.
Select a color for the separator line.
स्तम्भ क्षेत्रको उचाइको प्रतिशतको रूपमा बिभाजक पङ्क्तिको लम्बाइ प्रविष्ट गर्नुहोस्.
बिभाजक लाइनको ठाडो पङ्क्तिबद्धता चयन गर्नुहोस्। यो विकल्प यदि लाइनको उचाइ मान १०० % भन्दा कम भएमा मात्र उपलब्ध हुन्छ।