LibreOffice 7.5 Help
Formats the first letter of a paragraph with a large capital letter, that can span several lines. You can also format the first word of the paragraph with large type.
चयन गरिएको अनुच्छेदमा ठूलो वर्ण सेटिङस लागू गर्नुहोस्.
अनुच्छेदमा पहिलो शव्दको पहिलो अक्षर एउटा ड्रप क्यापको रूपमा प्रदर्शन गर्दछ, र शव्दको बाँकी अक्षरहरू ठुलो प्रकारको रूपमा प्रदर्शन गर्दछ।
ठूलो वर्णहरूमा रूपान्तर गर्न क्यारेक्टरहरूको सङ्ख्या प्रविष्ट गर्नुहोस्.
Enter the number of lines that you want the drop cap to extend downward from the first line of the paragraph. The selection is limited to 2-9 lines.
Enter the amount of space to leave between the drop caps and the rest of the text in the paragraph.
अनुच्छेदको पहिलो अक्षरहरूको सट्टामा तपाईँंले प्रदर्शन गर्न चाहेको पाठलाई ड्रप क्याप्सको रूपमा प्रदर्शन गर्दछ।
तपाईँंले ड्रप क्याप्समा लागू गर्न चाहेको ढाँचा शैली चयन गर्नुहोस्। हालको अनुच्छेदको ढाँचा शैली प्रयोग गर्नलाई, [None] चयन गर्नुहोस्।