प्रविष्टि (पुस्तकचिनो)

पुस्तकचिनो प्रविष्टिहरूका लागि ढाँचा निश्चित गर्नुहोस्.

यो आदेश पहुँच गर्न...

सम्मिलित गर्नुहोस् - सामाग्री र सूचकांक तालिका - सूची, सूचकांक वा बिब्लियोग्राफी तालिका - प्रविष्टिहरूको ट्याब (जब बिब्लियोग्राफी चयन गरिएको प्रकार हो) छान्नुहोस्


टाइप

प्रदर्शन गरिएका प्रकारहरू भिन्न साहित्य स्रोतहरूमा निर्भर गर्दछन।

बनावट र ढाँचा गर्दा

The Structure line displays the table of contents code for the selected heading level. To change the appearance of a heading level you can enter codes or text in the empty boxes on this line. You can also click in an empty box or on a code, and then click a code button.

ट्याब रोक्नुहोस् (T)

Inserts a tab stop. To add leader dots to the tab stop, select a character in the Fill character box. To change the position of the tab stop, enter a value in the Tab stop position box, or select the Align right check box.

टाइप

उपलब्ध बाइबिलोग्राफी प्रविष्टिहरू सूचीबद्ध गर्दछ। संरचना लाइनमा प्रविष्टि थप्नको लागि प्रविष्टिमा क्लिक गर्नुहोस्, खाली ढाँचामा संरचना रेखामा क्लिक गर्नुहोस् र त्यसपछि क्लिक गर्नुहोस्इन्सेर्त्. प्रयोग गर्नुहोस् बाइबिलोग्राफी प्रविष्टि को परिभाषित गर्नुहोस्संवादहरू नयाँ प्रविष्टिहरू थप्नका लागि।

घुसाउनुहोस्

संरचना रेखामा चयन गरिएको बाइबिलिवृत्ति प्रविष्टिको लागि सन्दर्भ कोड थप्दछ। सूचीमा प्रविष्टि चयन गर्नुहोस्, खाली बक्समा क्लिक गर्नुहोस्, र त्यसपछि यो बटनमा क्लिक गर्नुहोस्।

पूर्वस्थितिमा फर्काउनुहोस्

संरचना रेखाबाट चयन गरिएको सन्दर्भ कोड हटाउनुहोस्।

सबै

Applies the current settings to all levels without closing the dialog.

क्यारेक्टर शैली

Specify a character style for the selected icon in the Structure.

सम्पादन गर्नुहोस्

संवाद खोल्नुहोस् जहाँ तपाईँं चयन गरिएको क्यारेक्टर शैली सम्पादन गर्न सक्नुहुन्छ.

...द्वारा क्रमबद्ध

पुस्तकसूची प्रविष्टिका लागि क्रमबद्व विकल्प निश्चित गर्नुहोस्.

कागजात अवस्था

Sorts the bibliography entries according to the position of their references in the document. Select this option if you want to use automatically numbered references.

सामाग्री

तपाईंले निर्दिष्ट गर्नुभएको क्रमबद्ध कुञ्जीहरू द्वारा बाइबिलोग्राफी प्रविष्टिहरू बदल्दछ, उदाहरणका लागि लेखकले वा प्रकाशनको वर्ष।

क्रमबद्ध कुञ्जीहरू

१, २ वा ३

Select the entry by which to sort the bibliography entries. This option is only available if you select the Content radio button in the Sort by area.

AZ

ग्रन्थ सूची प्रविष्टी अल्फा न्यूमेरिकल क्रममा क्रमबद्ध गर्दछ।

ZA

ले घट्दो अल्फा न्यूमेरिकल क्रम मा बिलिओग्राफि प्रविष्टिहरू लाई क्रमबद्ध गर्दछ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!