अनुक्रमणिका

तपाईँंले चयन गरेको बेला तलका विकल्प उपलब्ध छन् प्रयोगकर्ता-परिभाषित अनुक्रमणिका प्रकार जस्तै.

यो आदेश पहुँच गर्न...

Choose Insert - Table of Contents and Index - Table of Contents, Index or Bibliography - Type tab (when User-Defined is the selected type)


प्रयोगकर्ता-परिभाषित अनुक्रमणिकाहरू उपलब्ध छन् प्रकार बाकसमा जब तपाईँंले कागजातमा अनुक्रमणिका प्रविष्टि घुसाउनुहुन्छ.

प्रकार र शीर्षक

अनुक्रमणिकाको प्रकार र शीर्षक निश्चित गर्नुहोस्

टाइप

Select the type of index that you want to insert or edit. The options available on this tab depend on the index type that you select. If the cursor is in an index when you choose the Insert - Table of Contents and Index - Table of Contents, Index or Bibliography, you can then edit that index.

शीर्षक

चयन गरिएको अनुक्रमणिकाका लागि शीर्षक प्रविष्ट गराउनुहोस्.

म्यानुअल परिवर्तनहरू बिरुद्व सुरक्षित गरियो

Prevents the contents of the index from being changed. Manual changes that you make to an index are lost when the index is refreshed. If you want the cursor to scroll through a protected area, choose - LibreOffice Writer - Formatting Aids, and then select the Enable cursor check box in the Protected Areas section.

Create Index or Table of Contents

For

चयन गर्नुहोस् कि त अनुक्रमणिकाका लागि निर्माण गर्न वा हालको अध्यायका लागि.

यसबाट सिर्जना गर्नुहोस्

शैलीहरू

Includes the paragraph styles that you specify in the Assign Styles dialog as index entries. To select the paragraph styles that you want to include in the index, click the Assign Styles (...) button to the right of this box.

शैलीहरू प्रदान गर्नुहोस्

Opens the Assign Styles dialog, where you can select the paragraph styles to include in the index. Choose the proper heading level on which the style will be included in the index.

अनुक्रमणिका चिन्हहरू

अनुक्रमणिका प्रविष्टि समावेश गर्नुहोस् जुन तपाईँंले घुसाउनुहोस् - अनुक्रमणिका र तालिकाहरू - प्रविष्टि अनुक्रमणिकामा रोज्नुहोस् गरि राख्नु भयो.

तालिकाहरू

अनुक्रमणिकाहरूमा तालिका समावेश गर्नुहोस्.

ग्राफिक्स

अनुक्रमणिकामा घ्राफिक्स समावेश गर्नुहोस्.

Frames

Includes frames in the index.

OLE वस्तुहरू

अनुक्रमणिका OLE वस्तुहरू समावेश गर्नुहोस्.

स्रोत अध्यायबाट स्तर प्रयोग गर्नुहोस्

Indents table, graphic, frame, and OLE object index entries according their place in the chapter heading hierarchy.

अनुक्रमणिका प्रविष्टि परिभाषित गर्दा

Please support us!