अनुक्रमणिका

तपाईँंले चयन गरेको बेला तलका विकल्प उपलब्ध छन् दृष्टान्त अनुक्रमणिका अनुक्रमणिका प्रकार जस्तै.

यो आदेश पहुँच गर्न...

Choose Insert - Table of Contents and Index - Table of Contents, Index or Bibliography - Type tab (when Illustration Index is the selected type)


प्रकार र शीर्षक

अनुक्रमणिकाको प्रकार र शीर्षक निश्चित गर्नुहोस्

टाइप

Select the type of index that you want to insert or edit. The options available on this tab depend on the index type that you select. If the cursor is in an index when you choose the Insert - Table of Contents and Index - Table of Contents, Index or Bibliography, you can then edit that index.

शीर्षक

चयन गरिएको अनुक्रमणिकाका लागि शीर्षक प्रविष्ट गराउनुहोस्.

म्यानुअल परिवर्तनहरू बिरुद्व सुरक्षित गरियो

Prevents the contents of the index from being changed. Manual changes that you make to an index are lost when the index is refreshed. If you want the cursor to scroll through a protected area, choose - LibreOffice Writer - Formatting Aids, and then select the Enable cursor check box in the Protected Areas section.

Create Index or Table of Contents

For

चयन गर्नुहोस् कि त अनुक्रमणिकाका लागि निर्माण गर्न वा हालको अध्यायका लागि.

यसबाट सिर्जना गर्नुहोस्

अनुक्रमणिका बनाउन सूचना संयोजन निश्चित गर्नुहोस्.

क्यापसनहरू

वस्तु क्याप्सनहरूबाट अनुक्रमणिका प्रविष्टीहरू सिर्जना गर्दछ। एउटा वस्तुमा एउटा क्याप्सन थप गर्नलाई वस्तु चयन गर्नुहोस् र त्यसपछी घुसाउनुहोस् - क्याप्सन रोज्नुहोस्।

कोटि

क्याप्सन कोटि चयन गर्नुहोस् जुन तपाईँं अनुक्रमणिका प्रविष्टिहरूका लागि प्रयोग गर्न चाहनुहुन्छ.

प्रदर्शन

तपाईँंले अनुक्रमणिका प्रविष्टीहरूका लागि प्रयोग गर्न चाहेको क्याप्सनको भाग चयन गर्नुहोस्। निम्न तालिकाले "Illustration 24: The Sun" मा आधारित भएर, चयन गर्न सकिने क्याप्सन विकल्प सूचीकृत गर्दछ, जहाँ "Illustration 24" स्वत:तरीकाले उत्पन्न भएको हो र "The Sun" प्रयोगकर्ताद्वारा थप गरिएको हो।

चयनहरू प्रदर्शन सूची बाकसमा

अनुक्रमणिकामा प्रविष्टि

सन्दर्भ पाठ

दृष्टान्त २४: सूर्य

कोटि र सङ्ख्या

दृष्टान्त २४

क्याप्सन

सुर्य


यदि तपाईँंले "क्याप्सन पाठ" चयन गर्नुभएमा,अनुक्रमणिका प्रविष्टीको क्याप्सनको प्रारम्भमा विराम चिन्ह र खाली स्थान देखा पर्दैन।

वस्तु नाम

वस्तु नामहरूबाट अनुक्रमणिका प्रविष्टीहरू सिर्जना गर्दछ। तपाईँंले नेभिगेटरमा वस्तु नामहरू दृश्य गर्न सक्नुहुन्छ, र उदाहरणका लागि, तिनीहरूलाई प्रसङ्ग मेनुमा परिवर्तन गर्न सक्नुहुन्छ।

Please support us!