LibreOffice 7.5 Help
तपाईँंले अनुक्रमणिका शीर्षकहरू,बिभाजकहरू र अनुक्रमणिका प्रविष्टीहरूको ढाँचा परिवर्तन गर्नलाई भिन्न अनुच्छेद शैलीहरू मानाङ्कन गर्न सक्नुहुन्छ। तपाईँंले यो संवादमा अनुच्छेद शैलीहरू परिमार्जन पनि गर्न सक्नुहुन्छ।
अनुक्रमणिका स्तर चयन गर्नुहोस् जुन तपाईँंले ढाँचाको परिवर्तन गर्नु भयो.
चयन गरिएको अनुक्रमणिका तहमा तपाईँंले लागू गर्न चाहेको अनुच्छेद शैली चयन गर्नुहोस् र त्यसपछी मानाङ्कन (<) बटन क्लिक गर्नुहोस्।
चयन अनुच्छेद शैली सँग चयन अनुक्रमणिका स्तर ढाँचा गर्नुहोस्.
चयन स्तरको ढाँचा "Default" अनुच्छेद शैली सँग रिसेट गर्नुहोस्.
अनुच्छेद शैली संवाद खोल्दछ, जहाँ तपाईँले चयन गरिएको अनुच्छेद शैली परिमार्जन गर्न सक्नुहुन्छ ।