Cross-reference

यो त्यहाँ हो जहाँ तपाईँंले सन्दर्भहरू वा सान्दर्भिक फाँटहरू हालको कागजातमा घुसाउनु भएको थियो. सन्दर्भहरू सान्दर्भिक फाँटहरू हुन् जुन उही कागजात वा मुख्य कागजातको सब-कागजातहरू बीचमा छ ।

एउटा फाँटको रूपमा एउटा अनयोन्य सन्दर्भ प्रविष्टी गर्दा तपाईँंले हुने फाईदा तपाईँंले हरेक पटक कागजात परिवर्तन गरिरहदाँ सन्दर्भहरूलाई म्यानुअल तरीकाले समायोजन गर्नुपर्ने हुँदैन। फाँटहरूलाई F9 बाट अद्यावधिक गर्नुहोस् र कागजातको सन्दर्भहरू पनि स्वत:तरीकाले अद्यावधिक हुन्छन।

यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose Insert - Field - More Fields - Cross-references tab

Choose Insert - Cross-reference

From the tabbed interface:

Choose Insert - Cross-reference.

Choose References - Cross-reference.

From toolbars:

Icon Insert Cross-reference

Insert Cross-reference

From the keyboard:

+ F2


छड्के-सन्दर्भहरू घुसाउँदा

टाइप

उपलब्ध फिल्ड प्रकार सूचीबद्ध गर्दछ। तपाईंको कागजातमा फिल्ड थप्न, फिल्ड प्रकारमा क्लिक गर्नुहोस्, चयन सूचीमा फिल्ड क्लिक गर्नुहोस्, र त्यसपछि घुसाउनुहोस् क्लिक गर्नुहोस्।निम्न क्षेत्रहरू उपलब्ध छन्:

टाइप

अर्थ

सन्दर्भ सेट गर्नुहोस्

सन्दर्भ फाँटका लागि लक्ष्य सेट गर्नुहोस्. नाम तल, सन्दर्भका लागि नाम प्रविष्ट गर्नुहोस्. जब सन्दर्भ घुसाइएको बेला, नाम पछि सूची बाकस चयनको पहिचायकको रूपमा उपस्थित हुन्छ.

HTML काजातमा, यस रूपमा प्रविष्ट भएको सन्दर्भ फाँटहरू उपेक्षित हुन्छ. HTML कागजातहरूको लक्ष्यका लागि, तपाईँंले पुस्तकचिनो घुसाउनु पर्दछ.

सन्दर्भ घुसाउनुहोस्

कागजात भित्र अन्य अवस्थामा एउटा सन्दर्भ घुसाउदा। पहिले अनुरूप पाठ अवस्थालाई "सन्दर्भ सेट गर्नुहोस्" सँग परिभाषित गर्नुपर्दछ। अन्यथा,छनोट अन्तर्गत एउटा फाँट नाम रोजेर एउटा सन्दर्भ घुसाउन असम्भव हुन्छ।

मुख्य कागजातहरूमा,तपाईँंले एउटा सहायक-कागजात बाट अन्यमा सन्दर्भ गर्न पनि सक्नुहुन्छ। याद गर्नुहोस् सन्दर्भनाम छनोट फाँटमा देखापर्ने छैन र "हात द्वारा" बाट प्रविष्टी गर्नु पर्दछ।

HTML काजातमा, यस रूपमा प्रविष्ट भएको सन्दर्भ फाँटहरू उपेक्षित हुन्छ. HTML कागजातहरूको लक्ष्यका लागि, तपाईँंले हाइपरलिङ्क घुसाउनु पर्दछ.

शीर्षक

The Selection box shows a list of all headings in the order of their appearance in the document.

Numbered Paragraphs

The Selection box shows a list of all ordered paragraphs in the order of their appearance in the document. The list includes:

  • paragraphs with a paragraph style assigned a numbering scheme in the Tools > Heading Numbering dialog

  • ordered list paragraphs, formatted with the Formatting toolbar or Bullets and Numbering dialog

  • paragraphs formatted with a numbered list style

  • paragraphs formatted with a paragraph style with a numbered list style applied in the Outline & List tab.

पुस्तकचिनोहरू

घुसाउनुहोस् - पुस्तकचिनो बाट एउटा पुस्तकचिनो कागजात भित्र घुसाए पछि,सन्दर्भहरू ट्याबमा भएको पुस्तकचिनो प्रविष्टी उपयोगी बन्दछ। पुस्तकचिनोहरू निश्चित पाठ परिच्छेदहरू कागजात भित्र चिनो गर्नलाई प्रयोग हुन्छन। पाठ कागजात भित्र, तपाईँंले पुस्तकचिनोहरू प्रयोग गर्न सक्नुहुन्छ उदाहरणका लागि,कागजात भित्र एउटा परिच्छेद बाट अन्यमा फड्कनका लागि।

HTML कागजातमा, यो पुस्तकचिनोहरू एङ्कर हुन्छ <A name>, उदाहरणका लागि जुन हाइपरलिङ्कहरूको लक्ष्य निश्चित हुन्छ.

पादटिप्पणीहरू

If your documents contains a footnote, you can select the Footnotes entry. A reference to a footnote returns the footnote number.

(Inserted objects with captions)

You can set references to objects that have captions applied. For example, insert a picture, right-click the picture, choose Caption. Now the object shows up as a numbered "Illustration" in the list.


tip

सन्दर्भहरू फाँटहरू हुन। एउटा सन्दर्भ हटाउनलाई,फाँट मेट्नुहोस्। यदि तपाईँंले एउटा लामो पाठलाई सन्दर्भको रूपमा प्रविष्टी गर्नुहुन्छ र सन्दर्भ मेटिसकेपछि यसलाई पुन: प्रविष्टी गर्न चाहनुहुन्न भने, पाठ चयन गर्नहोस् र यसलाई क्लिपबोर्डमा प्रतिलिपि गर्नुहोस्।तपाईँंले त्यसपछी यसलाई सम्पादन गर्नुहोस् - विशेष तरीकाले टाँस्नुहोस्आदेश प्रयोग गरेर उही अवस्थामा "ढाँचाबद्ध नगरिएको पाठ" रूपमा पुन: घुसाउन सक्नुहुन्छ। सन्दर्भ मेट्दा पाठ निस्क्रिय रहन्छ।


चयन

Lists the available fields for the field type selected in the Type list. To insert a field, click the field, select a format in the "Refer using" list, and then click Insert.

tip

To quickly insert a field from the list, hold down and double-click the field.


Refer using

ढाँचा चयन गर्नुहोस् जुन तपाईँं चयन गरिएको सन्दर्भ फाँटका लागि प्रयोग गर्न चाहनुहुन्थ्यो. तलका ढाँचाहरू उपलब्ध छन्:

ढाँचा

अर्थ

Page number (unstyled)

पृष्ठको सङ्ख्या घुसाउनुहोस् सन्दर्भ लक्ष्य समावेश गरि.

अध्याय

Inserts the heading number or list number of the reference target.

Referenced text

Inserts the complete reference target text. For footnotes the footnote number is inserted. For captions the complete caption (category, number and text) is inserted.

“Above”/“Below”

सन्दर्भ फाँट सँग सम्बन्धित सन्दर्भ लक्ष्यको स्थानमा निर्भर रहेर "above" वा "below" घुसाउछ।

Page number (styled)

पृष्ठ शैलीमा निर्दिष्ट गरिएको ढाँचा प्रयोग गरेर सन्दर्भ समाविष्ट पृष्ठको सङ्ख्या घुसाउछ।

सङ्ख्या

Inserts the number of the heading or numbered paragraph, including superior levels depending on the context. See note below this table for more information.

Number (no context)

Inserts only the number of the heading or numbered paragraph.

Number (full context)

Inserts the number of the heading or numbered paragraph, including all superior levels.

कोटि र सङ्ख्या

Inserts the caption category and caption number (or number range variable name and value). Any text between the category and number (or variable name and value) is also inserted.

This option is available for all number range variables, including caption numbers.

क्याप्सन पाठ

Inserts all text that follows the caption category and caption number until end of paragraph.

This option is available for all number range variables, including caption numbers.

Number

Inserts the caption number (or number range value).

This option is available for all number range variables, including caption numbers.


note

For “Chapter”, “Number”, “Number (no context)”, and “Number(full context)” formats, the number of sublevels shown for the selected format depends on the Show sublevels setting for the relevant outline levels in Tools - Heading Numbering.


नाम

Type the name of the user-defined field that you want to create. To set a target, click "Set Reference" in the Type list, type a name in this box, and then click Insert. To reference the new target, click the target name in the Selection list.

मुख्य कागजात भित्र, भिन्न सहायक-कागजातहरूमा भएका लक्ष्यहरू छनोट सूचीमा प्रदर्शन गरिन्छन। यदि तपाईँंले लक्ष्यमा एउटा सन्दर्भ घुसाउन चाहनुहुन्छ भने, तपाईँंले नाम बाकसमा बाटो र नाम टाइप गर्ने पर्दछ।

Value

Enter the contents that you want to add to a user-defined field.

यदि तपाईँंले कागजात भित्र पाठ चयन गर्नुहुन्छ भने, र त्यसपछी एउटा सन्दर्भ घुसाउनुहुन्छ भने,चयन गरिएको पाठ तपाईँंले घुसाए को फाँटको सामग्रीहरू बन्दछ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!