यो त्यहाँ हो जहाँ तपाईँंले सन्दर्भहरू वा सान्दर्भिक फाँटहरू हालको कागजातमा घुसाउनु भएको थियो. सन्दर्भहरू सान्दर्भिक फाँटहरू हुन् जुन उही कागजात वा मुख्य कागजातको सब-कागजातहरू बीचमा छ ।
एउटा फाँटको रूपमा एउटा अनयोन्य सन्दर्भ प्रविष्टी गर्दा तपाईँंले हुने फाईदा तपाईँंले हरेक पटक कागजात परिवर्तन गरिरहदाँ सन्दर्भहरूलाई म्यानुअल तरीकाले समायोजन गर्नुपर्ने हुँदैन। फाँटहरूलाई F9 बाट अद्यावधिक गर्नुहोस् र कागजातको सन्दर्भहरू पनि स्वत:तरीकाले अद्यावधिक हुन्छन।
Depending on the field type that you select, you can assign conditions to certain functions. For example, you can define a field that executes a macro when you click the field in the document, or a condition that, when met, hides a field. You can also define placeholder fields that insert graphics, tables, frames and other objects into your document when needed.
DocInformation fields contain information about the properties of a document, such as the date a document was created. To view the properties of a document, choose File - Properties.
You can insert fields from any database, for example, address fields, into your document.
घुसाउनुहोस्
कागजातको हालको कर्सर अवस्थामा चयन गरिएको फाँट घुसाउनुहोस्. यो संवाद लामो समय सम्म खोलेको बेला तपाईँं कागजातमा फाँटहरू घुसाउन सक्नुहुन्छ. संवाद बन्द गर्न, क्लिक गर्नुहोस् बन्द बटन.