LibreOffice 25.2 सहयोग
खामको सजावट र डाइमेन्सन निर्धारण गर्नुहोस्.
प्रेषिती फाँटको र पाठ ढाँचा विकल्पको अवस्था सेट गर्नुहोस्
खाममा प्रापकको ठेगानाको अवस्था सेट गर्नुहोस्
खाली स्थानको जम्मा प्रविष्ट गराउनुहोस् जुन तपाईँंले खामको बायाँ किनारा र प्रेषिती फाँटको बीच छोड्न चाहनु भएको थियो.
खाली स्थानको जम्मा प्रविष्ट गराउनुहोस् जुन तपाईँंले खामको बायाँ किनारा र प्रेषिती फाँटको बीच छोड्न चाहनु भएको थियो.
प्रेषिती फाँटका लागि पाठ ढाँचा शैली क्लिक र रोज्नुहोस् गर्नुहोस् जुन तपाईँं सम्पादन गर्न चाहनुहुन्थ्यो.
संवाद खोल्नुहोस् जहाँ तपाईँंले क्यारेक्टर ढाँचा गर्न चाहनु भएको तियो जुन प्रेषिती फाँटमा प्रयोग हुन्छ.
संवाद खोल्नुहोस् जहाँ तपाईँंले अनुच्छेद ढाँचा गर्न चाहनु भएको तियो जुन प्रेषिती फाँटमा प्रयोग हुन्छ.
प्रेषक फाँटको अवस्था र पाठ ढाँचा विकल्प सेट गर्नुहोस्
खाममा प्रेषकको ठेगानाको अवस्था सेट गर्नुहोस्.
खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस् जुन तपाईँं खामको बायाँ कुना र प्रेषक फाँट बीचमा छोड्न चाहनुहुन्छ.
खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस् जुन तपाईँं खामको माथि कुना र प्रेषक फाँट बीचमा छोड्न चाहनुहुन्छ.
प्रेषक फाँटका लागि पाठ ढाँचा शैली क्लिक र रोज्नुहोस् गर्नुहोस् जुन तपाईँं सम्पादन गर्न चाहनुहुन्थ्यो.
संवाद खोल्नुहोस् जहाँ तपाईँं क्यारेक्टर ढाँचा सम्पादन गर्न सक्नुहुन्छ जुन प्रेषक फाँटमा प्रयोग हुन्छ.
संवाद खोल्नुहोस् जहाँ तपाईँं अनुच्छेद ढाँचा सम्पादन गर्न सक्नुहुन्छ जुन प्रेषक फाँटमा प्रयोग हुन्छ.
तपाईँंले प्रयोग गर्न चाहनु भएको खाम साइज ढाँचा चयन गर्नुहोस्, वा अनुकूलन साइज निर्माण गर्नुहोस्.
खाम साइज चयन गर्नुहोस्, वा चयन गर्नुहोस् "User Defined", र त्यसपछि अनुकूलन साइजको चौडाइ र उचाइ प्रविष्ट गराउनुहोस्.
खामको चौडाइ प्रविष्ट गराउनुहोस्.
खामको उचाइ प्रविष्ट गराउनुहोस्.