LibreOffice 24.8 सहयोग
खामका लागि डेलिभरी र फर्काइएको ठेगानाहरू प्रविष्ट गराउनुहोस्. डाटाबेसबाट तपाईँंले ठेगाना फाँट घुसाउन सक्नुहुन्छ, उदाहरणका लागि डाटाबेस ठेगानाबाट.
Enter the delivery address. You can also click in this box, and select a database, a table, and field, and then click the arrow button to insert the field in the address. If you want, you can apply formatting, such as bold and underline, to the address text.
Includes a return address on the envelope. Select the Sender check box, and then enter the return address. LibreOffice automatically inserts your user data in the Sender box, but you can also enter the data that you want.
तपाईँंले घुसाउन चाहनु भएको डाटाबेस सँगको ठेगाना डेटा चयन गर्नुहोस्.
तपाईँंले घुसाउन चाहनु भएको ठेगाना डेटा सहितको डाटाबेस तालिका चयन गर्नुहोस्.
तपाईँंले घुसाउन चाहनु भएको ठेगाना डेटा सहितको डाटाबेस फाँट चयन गर्नुहोस्, र त्यसपछि बायाँ तीर बटन क्लिक गर्नुहोस्. कर्सर सहितको डेटा बाकसमा डेटा थप गरियो.