पाद टिप्पणीहरू सम्पादन गर्नुहोस्

चयन गरिएको पादटिप्पणी वा अन्तटिप्पणी एङ्कर सम्पादन गर्दछ। पादटिप्पणी वा अन्तटिप्पणीको अगाडि क्लिक गर्नुहोस्, र यो आदेश छनौट गर्नुहोस्।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस्सम्पादन - पादटिप्पणीहरू


पादटिप्पणी वा अन्तटिप्पणीको पाठ सम्पादन गर्नका लागि, पृष्ठको तल्लो पादटिप्पणी क्षेत्र क्लिक गर्नुहोस्, वा कागजातको अन्तमा

note

To quickly jump to the footnote or endnote text, click the anchor for note in the document. You can also position the cursor in front of or behind the marker, and then press +Shift+PgDn. To jump back to the anchor for the note, press PgUp.


क्रमाङ्कन

पादटिप्पणी वा अन्तटिप्पणीका लागि अंकन प्रकार रोज्नुहोस् गर्नुहोस्.

स्वत:

तपाईँंले घुसाउने पादटिप्पणीहरू वा अन्त्यटिप्पणीहरूमा क्रमागत सङ्ख्याहरू स्वत:तरीकाले मानाङ्कन गर्दछ। स्वाचालित क्रमाङ्कनका लागि सेटिङहरू परिवर्तन गर्नलाई, उपकरणहरू - पादटिप्पणीहरू रोज्नुहोस्।

क्यारेक्टर

Choose this option to define a character or symbol for the current footnote. This can be either a letter, number or special character.

Choose

Inserts a स्पेसल क्यारेक्टर पादटिप्पणी वा अन्तटिप्पणीको रूपमा.

tip

To change the format of a footnote or endnote anchor or text, select it, and then choose Format - Character. You can press to open the Styles window and modify the footnote or endnote paragraph style.


टाइप

घुसाउनका लागि टिप्पणीको प्रकार चयन गर्नुहोस्, जुन, पादटिप्पणी वा अन्तटिप्पणी. पादटिप्पणी हालको पृष्ठको तल राखिन्छ, जहाँ अन्तटिप्पणी कागजातको अन्त्यमा राखिन्छ.

पादटिप्पणी

अन्तटिप्पणीलाई पादटिप्पणीमा बदल्नुहोस्

अन्त्यटिप्पणी

पादटिप्पणीलाई अन्तटिप्पणीमा बदल्नुहोस्.

बाँण बायाँ

कागजातमा पहिलेको पादटिप्पणी वा अन्तटिप्पणी एन्करमा लैजान्छ.

Icon Previous footnote

पहिलेको पादटिप्पणी

बाँण दायाँ

पछिल्लो पादटिप्पणी वा अन्तटिप्पणी एन्कर कागजातमा जान्छ .

Icon Next footnote

अर्को पादटिप्पणी

कृपया हामीलाई समर्थन गर्नुहोस्!