स्वत: पाठ

निर्माण, सम्पादनहरू, वा स्वत: पाठ घुसाउनुहोस्. तपाईँं ढाँचा गरिएको पाठ, पाठ ग्राफिक्स सँग, तालिकाहरू, र फाँटहरू स्वत: पाठ को रूपमा. स्वत: पाठ द्रुत घुसाउनका लागि, स्वत: पाठ तपाईँंको कागजातमा सर्टकट टाइप गर्नुहोस्, र थिच्नुहोस् F3.

tip

तपाईँं पछिल्लो तीरमा क्लिक गर्न सक्नुहुन्छ स्वत: पाठ प्रतिमा Insert पट्टी, र त्यसपछि तपाईँंले घुसाउन चाहनुभएको स्वत पाठ रोज्नुहोस् गर्नुहोस्.


यो आदेश पहुँच गर्न...

From the menu bar:

रोज्नुहोस् सम्पादन - स्वत:पाठ

From the tabbed interface:

Choose Insert - AutoText.

On the Insert menu of the Insert tab, choose AutoText.

From toolbars:

Icon AutoText

स्वत:पाठ

From the keyboard:

+ F3


स्वत:पाठ प्रयोग गर्दा

स्वत: पाठ

The स्वत पाठ संवाद सूची स्वत पाठ कोटिहरू र प्रविष्टिहरू.

टाइप गरेको बेला सुझावको रूपमा नामको शेष प्रदर्शन गर्नुहोस्

Displays a suggestion for completing a word as a Help Tip after you type the first three letters of a word that matches an AutoText entry. To accept the suggestion, press Enter. If more than one AutoText entry matches the letters that you type, press +Tab to advance through the entries. For example, to insert dummy text, type "Dum", and then press Enter.

To display the list in reverse order, press +Shift+Tab.

नाम

हालमा चयन गरिएको स्वत: पाठ द्रष्टव्यको नाम सूची गर्नुहोस्. यदि तपाईँंले पाठ कागजातमा चयन गर्नुभएको भए, नयाँ स्वत: पाठ द्रष्टव्यको नाम नाम टाइप गर्नुहोस्, क्लिक गर्नुहोस् स्वत: पाठ बटन, र रोज्नुहोस् गर्नुहोस् नयाँ.

सर्टकट

रोज्नुहोस् गरिएको स्वत पाठ प्रविष्टिका लागि सर्टकट प्रदर्शन गर्दछ. यदि तपाईँं नयाँ स्वत पाठ प्रविष्टि निर्माण गर्दै हुनुहुन्छ भने,सर्टकट टाइप गर्नुहोस् जुन तपाईँं प्रविष्टिका लागि प्रयोग गर्न चाहनुहुन्छ.

सूची बाकस

स्वत: पाठ कोटिहरू सूची गर्नुहोस्. कोटिमा स्वत: पाठ द्रष्टव्यहरू अवलोकन गर्नका लागि, dकोटिमा डबल-क्लिक गर्नुहोस्, वा योगफल सङ्केत (+) कोटिको नजिक क्लिक गर्नुहोस्. हालको कागजातमा स्वत: पाठ entry घुसाउनका लागि, सूचीमा द्रष्टव्य चयन गर्नुहोस्, र क्लिक गर्नुहोस् घुसाउनुहोस्.

tip

एउटा कोटिबाट अर्कोमा तपाईँं स्वत पाठ प्रविष्टिहरू तानेर छोड्न सक्नुहुन्छ.


घुसाउनुहोस्

हालको कागजातमा रोज्नुहोस् गरिएको स्वत पाठ घुसाउनुहोस्

note

यदि तपाईँंले अनुच्छेदमा प्रारूप नभएको स्वत पाठ प्रविष्टि घुसाउनु भयो भने, प्रविष्टि हालको अनच्छेद शैली सँग प्रारूप हुन्छ


बन्द गर्नुहोस्

संवाद बन्द गर्दछ र सबै परिवर्तनहरू बचत गर्दछ।

स्वत: पाठ

थप स्वत पाठ आदेशहरू प्रदर्शनका लागि क्लिक गर्नुहोस्, उदाहरणका लागि, हालको कागजातको पाठ रोज्नुहोस् बाट नयाँ स्वत पाठ प्रविष्टि निर्माण गर्नुहोस् ।

नयाँ

चयनबाट नयाँ स्वत: पाठ द्रष्टव्य निर्माण गर्नुहोस् जुन तपाईँंले हालको कागजातमा बनाउनु भएको थियो. द्रष्टव्य हालमा चयन गरिएको स्वत: पाठ कोटिमा थप गरिन्छ. तपाईँं यो आदेश देख्नु भन्दा पहिले तपाईँंले पहिला नाम प्रविष्ट गर्नुपर्दछ.

नयाँ (पाठ मात्र)

Creates a new AutoText entry only from the text in the selection that you made in the current document. Graphics, tables and other objects are not included. You must first enter a name before you see this command.

प्रतिलिपि

क्लिपबोर्डमा रोज्नुहोस् गरिएको स्वत पाठको प्रतिलिपि गर्दछ.

बदलनुहोस्

हालको कागजातमा बनाइएको रोज्नुहोस् सँग रोज्नुहोस् गरिएको स्वत पाठ प्रविष्टिको सामाग्रीहरू बदल्नुहोस्.

पुन: नामकरण गर्नुहोस्

स्वत: पाठ पुन: नामकरण गर्नुहोस् संवाद खोल्दछ, जहाँ तपाईँले चय गरिएको स्वत: पाठ प्रविष्टिको नाम परिवर्तन गर्न सक्नुहुन्छ ।

मेट्नुहोस्

ले चयन गरिएका तत्व वा पुष्टि भएपछि तत्वहरू मेट्दछ।

सम्पादन गर्नुहोस्

बिभिन्न कागजातमा सम्पादन गर्नका लागि चयन स्वत: पाठ द्रष्टव्य खोल्नुहोस्. परिवर्तनहरू गर्नुहोस् जुन तपाईँं चाहनुहुन्छ, रोज्नुहोस् गर्नुहोस् फाइल - स्वत: पाठ बचत गर्नुहोस्, र रोज्नुहोस् गर्नुहोस् फाइल - बन्द गर्नुहोस्.

म्याक्रो

म्याक्रो मानाङ्कन गर्नुहोस् संवाद खोल्दछ, जहाँ तपाईँले चयन गरिएको स्वत: पाठ प्रविष्टमा एउटा म्याक्रो संलग्र गर्नुहुन्छ ।

तपाईँं म्याक्रोहरू पनि प्रयोग गर्न सक्नुहुन्छ जुन केही प्रदान गरिएको स्वत: पाठ द्रष्टव्यहरू स्वत: पाठ द्रष्टव्यहरूमा लिङ्क गरिएको थियो जुन तपाईँंले निर्माण गर्नु भएको छ. स्वत: पाठ द्रष्टव्यहरू निर्माण गर्नु पर्दछ "text only" विकल्प सँग. उदाहरणका लागि, स्ट्रिङ घुसाउनुहोस् <field:company> स्वत: पाठ द्रष्टव्यमा, र LibreOffice ले स्ट्रिङ बदल्दछ अनुकूल डाटाबेस फाँटको सामाग्रीहरू सँग.

आयात

Opens a dialog where you can select the 97/2000/XP Word document or template, containing the AutoText entries that you want to import.

कोटिहरू

जोड्नुहोस्, पुन: नामकरण, वा स्वत पाठ कोटिहरू मेटाउनुहोस्.

सम्पादन कोटिहरू

जोड्नुहोस्, पुन: नामकरण, वा स्वत पाठ कोटिहरू मेटाउनुहोस्.

कोटि

चयन स्वत: पाठ कोटिको नाम प्रदर्शन गर्नुहोस्. कोटिको नाम परिवर्तन गर्नका लागि, नयाँ नाम टाइप गर्नुहोस्, र क्लिक गर्नुहोस् पुन: नामकरण. नयाँ कोटि निर्माण गर्नका लागि, नाम टाइप गर्नुहोस्, र क्लिक गर्नुहोस् नयाँ.

बाटो

निर्देशिकामा हालको बाटो प्रदर्शन गर्नुहोस् जहाँ चयन स्वत: पाठ कोटि फाइलहरू सङ्रह गरिन्छ. यदि तपाईँं स्वत: पाठ कोटि निर्माण गर्दै हुनुहुन्छ भने, चयन गर्नुहोस् जहाँ तपाईँं कोटि फाइलहरू सङ्रह गर्न चाहनुहुन्छ.

नयाँ

नयाँ स्वत: पाठ कोटि निर्माण गर्दछ तपाईँंले राख्नु भएको नाम सँगै Name बाकस.

पुन: नामकरण गर्नुहोस्

रोज्नुहोस् गरिएको स्वत: पाठ कोटि तपाईँंले राखेको नाम सँग नाम बाकस.

रोज्नुहोस् सूची

हटेको स्वत: पाठ कोटिहरू र अनुकूल बाटोहरूको सूची.

मेट्नुहोस्

ले चयन गरिएका तत्व वा पुष्टि नभईकन तत्वहरू मेट्दछ।

बाटो

Opens the Edit Paths dialog, where you can select the directory to store AutoText.

To add a new path to an AutoText directory, click the Path button in the AutoText dialog.

जडान सम्बन्ध बचत गर्नुहोस्

यो क्षेत्र प्रयोग गर्नुहोस् LibreOffice स्वत पाठ निर्देशिकामा जडानहरू जोड्नुहोस्.

फाइल प्रणाली

जडान स्वत पाठ निर्देशिकाहरू तपाईँंको कम्प्युटर सँग सम्बन्ध छ.

इन्टरनेट

जडान इन्टरनेटमा फाइलहरू सम्बन्धित छ.

कृपया हामीलाई समर्थन गर्नुहोस्!