स्वत सारांश बनाउनुहोस्

Copies the headings and a number of subsequent paragraphs in the active document to a new AutoAbstract text document. An AutoAbstract is useful for obtaining an overview of long documents. You can specify the number of outline levels as well as the number of paragraphs displayed therein. All levels and paragraphs under the respective settings are hidden.

यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose File - Send - Create AutoAbstract


सम्मिलित रुपरेखा तह

नयाँ कागजातमा प्रतिलिपि गर्नका लागि रूपरेखा स्तरहरूको विस्तार प्रविष्ट गर्नुहोस्. उदाहरणका लागि, यदि तपाईँं ४ स्तरहरू रोज्नुहोस् गर्नुभयो भने, सबै अनुच्छेदहरू हेडिङ १ देखि हेडिङ ४ सम्म ढाँचा गरिन्छ, पछिल्लो अनुच्छेदहरूको सङ्ख्या सँग जुन निश्चित गरिएको थियो उपबिन्दुहरू प्रति स्तरमा.

Paragraphs per Level

क्रमागत अनुच्छेदहरूको अधिकतम सङ्ख्या AutoAbstract कागजातमा समावेश गर्नका लागि निश्चित गर्नुहोस् प्रत्येक हेडिङ पछि. अनुच्छेदहरूको सबै अधिकतम परिभाषित सम्म समावेश गरिन्छ जुन अर्को अनुच्छेद हेडिङ शैली सँग पुग्दैन ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!