LibreOffice 25.2 सहयोग
The Mail Merge dialog helps you in printing and saving form letters.
मुद्रण गरेको बेला,डाटाबेस सूचनाले अनुकूल डाटाबेस फाँटहरू बदल्ने गर्दछ (स्थानहोल्डर). डाटाबेस फाँट घुसाउने सम्बन्धि अझ बढी सूचना चाहिएमा डाटाबेस ट्याब पृष्ठ घुसाउनुहोस् - फाँटहरू - अन्य.
फर्म चिठ्ठी मुद्रण गर्नका लागि रेकर्डहरूको सङ्ख्या निर्धारण गर्नुहोस्
सबै रेकर्डहरू डाटाबेस प्रक्रियाबाट.
प्रक्रिया मात्र चिन्ह लगाइएको डाटाबेसको रेकर्डहरूबाट यो विकल्प मात्र उपलब्ध हुन्छ जब तपाईँं आवश्यक डाटाबेसमा रहेका रेकर्डहरूलाई चिन्ह लगाउनुहुन्छ ।
Specify the number of the first record to be printed.
Specify the number of the last record to be printed.
तपाईँंको फर्म चिठ्ठी मुद्रण गर्नका लागि मुद्रककोमा पठाउने कि फाइलमा बचत गर्ने भनेर निर्धारण गर्दछ.
फर्म चिठ्ठी मुद्रण गर्दछ.
फाइलमा फर्म चिठ्ठी बचत गर्दछ.
Create one big document containing all data records.
Create one document for every one data record.
Generate each file name from data contained in a database.
Uses the content of the selected database field as the file name for the form letter.
फर्म चिठ्ठी बचत गर्नका लागि बाटो निर्धारण गर्दछ.
खोल्नुहोस् रोज्नुहोस् बाटो संवाद.
Select the file format to store the resulting document.