उपकरणपट्टीहरू

The default toolbars available when working with an activated formula document in LibreOffice Math are described here. You can customize the toolbars to meet your requirements by moving, deleting or adding new icons.

मानक पट्टी

मानक पट्टी हरेक LibreOffice अनुप्रयोगमा उपलब्ध छ।

उपकरणपट्टी

उपकरणपट्टीमा बारम्बार प्रयोग हुने कार्यहरू समावेश हुन्छ ।

स्थितिपट्टी

स्थितिपट्टीले सक्रिय कागजातको बारेमा सूचना प्रदर्शन गर्दछ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!