उपकरणहरू

प्रतीक कोटि खोल्न र सम्पादन गर्न, वा डेटा फाइलको रूपमा आन्तरिक सूत्र आयात गर्न यो मेनु प्रयोग गर्नुहोस्।कार्यक्रम इन्टरफेस तपाईँका आवश्यकताहरूमा समायोजन गर्न सकिन्छ। तपाईँले कार्यक्रम विकल्प परिवर्तन पनि गर्न सक्नु हुन्छ ।

प्रतीकहरू

Opens the Symbols dialog, in which you can select a symbol to insert in the formula.

सूत्र आयात गर्नुहोस्

यो आदेशले सूत्र आयात गर्न संवाद खोल्छ।

Import MathML from Clipboard

This command transforms MathML clipboard content to StarMath and inserts it at the current cursor position.

अनुकूलन गर्नुहोस्

Customizes LibreOffice menus, context menus, shortcut keys, toolbars, and macro assignments to events.

विकल्प

अनुकूलित कार्यक्रम कन्फिगरेसनका लागि यो आदेशले एउटा संवाद खोल्दछ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!