सम्पादन गर्नुहोस्

यस मेनुमा भएका आदेशहरू सूत्रहरू सम्पादन गर्न प्रयोग गरिन्छ । आधारभूत आदेशहरूका (उदाहरणका लागि, प्रतिलिपि गर्ने सामग्रीहरू) साथ साथै त्यहाँ LibreOffice म्याथका लागि खास कार्यहरू छन् जस्तै प्लेसहोल्डर वा त्रुटिहरूका लागि खोजी गर्ने ।

पूर्वस्थितिमा ल्याउनुहोस्

Reverses the last command or the last entry you typed. To select the command that you want to reverse, click the arrow next to the Undo icon on the Standard bar.

रिडू

Reverses the action of the last Undo command. To select the Undo step that you want to reverse, click the arrow next to the Redo icon on the Standard bar.

काट्नुहोस्

चयनलाई क्लिपबोर्डमा हटाउदछ र प्रतिलिपि बनाउछ ।

प्रतिलिपि बनाउनुहोस्

क्लिपबोर्डमा चयन प्रतिलिपि गर्छ ।

टाँस्नुहोस्

क्लिपबोर्डको सामग्रीलाई कर्सरको स्थानमा घुसाउछ, र चयन गरिएका कुनै पाठ वा वस्तु बदल्छ । ढाँचा चयन गर्नका लागि प्रतिमा अगाडिको वाँणमा क्लिक गर्नुहोस् ।

सबै चयन गर्नुहोस्

Selects the entire content of the current file, frame, or text object.

अर्को मार्कर

अर्को मार्करमा कर्सर लैजानुहोस् (दायाँमा).

पहिलेको मार्कर

पहिलेको मार्करमा कर्सर लैजानुहोस् (बायाँमा).

अर्को त्रुटि

अर्को त्रुटिमा कर्सर लैजानुहोस् (दायाँमा लैजाँदै).

पहिलेको त्रुटि

पहिलेको त्रुटिमा कर्सर लैजानुहोस् (बायाँ लैजाँदै).

कृपया हामीलाई समर्थन गर्नुहोस्!