मेनुहरू

LibreOffice म्याथसँग काम गर्नका लागि मेनु पट्टिमा सबै आदेशहरू समावेश छन् । त्यसमा सबै उपल्ब्ध सञ्चालनकर्ताहरूको साथ साथै सम्पादन गर्न, हेर्न, मिलाउन, स्वरूपित गर्न र सूत्र कागजातहरू मुद्रण गर्न र वस्तुहरू त्यसमा समावेश भएका सूचीहरू समावेस छन् । तपाईँले सूत्र सिर्जना गर्दा वा सम्पादन गर्दा धेरै जसो मेनु आदेशहरू मात्र उपलब्ध हुन्छन् ।

द्रष्टव्य प्रतिमा

मेनु आदेशहरू प्रयोग गर्नका लागि तपाईँंले काम गर्न चाहेको कागजात भएको सञ्झ्याल चयन गर्ने पर्दछ। त्यस्तै गरी, तपाईँंले वस्तु सँग सम्बन्धित मेनु आदेशहरू प्रयोग गर्नका लागि, एउटा वस्तु कागजातमा चयन गर्ने पर्दछ।


चेतावनी प्रतिमा

मेनुहरू प्रसङ्ग संवेदनशिल छन।यसको मतलव काम सँग सम्बन्धित उपलब्ध मेनु वस्तुहरू अहिले बाहिर ल्याईयो। यदि कर्सर पाठमा राखियो भने,त्यसपछि तिनी सबै मेनु वस्तुहरू उपलब्ध छन जुन पाठ सम्पादन गर्नका लागिआवश्यक हुन्छन। यदि तपाईँंले कागजातमा ग्राफिक्स चयन गर्नुभयो भने त्यसपछि तपाईँंले देख्न सक्नहुन्छ कि सबै मेनु चीहहरू ग्राफिक्स सम्पादन गर्नका लागि प्रयोग गर्न सकिनेछ।


File

Opens the File menu.

सम्पादन गर्नुहोस्

यस मेनुमा भएका आदेशहरू सूत्रहरू सम्पादन गर्न प्रयोग गरिन्छ । आधारभूत आदेशहरूका (उदाहरणका लागि, प्रतिलिपि गर्ने सामग्रीहरू) साथ साथै त्यहाँ LibreOffice म्याथका लागि खास कार्यहरू छन् जस्तै प्लेसहोल्डर वा त्रुटिहरूका लागि खोजी गर्ने ।

View

This menu contains commands to control the on-screen display of the document, change the user interface and access the sidebar panels.

ढाँचा

यस मेनुमा सूत्रहरू ढाँचा पार्न आदेशहरू समावेश हुन्छ ।

उपकरणहरू

प्रतीक कोटि खोल्न र सम्पादन गर्न, वा डेटा फाइलको रूपमा आन्तरिक सूत्र आयात गर्न यो मेनु प्रयोग गर्नुहोस्।कार्यक्रम इन्टरफेस तपाईँका आवश्यकताहरूमा समायोजन गर्न सकिन्छ। तपाईँले कार्यक्रम विकल्प परिवर्तन पनि गर्न सक्नु हुन्छ ।

Window

Contains commands for manipulating and displaying document windows.

Help

मद्दत मेनुले तपाईँंलाई LibreOffice मद्दत प्रणाली सुरु गर्न र नियन्त्रण गर्न अनुमति दिन्छ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!