कोष्ठकहरू घुसाउँदा

LibreOffice म्याथमा, कोष्ठकहरू छुट्टै देखाउन सकिन्छ त्यसैले तिनीहरू बीचको दूरी खुला रूपमा परिभाषित गर्न सकिन्छ?

"left" र "right" प्रयोग गरि तपाईँ ब्यक्त्तिगत कोष्ठकहरू सेट गर्न सक्नुहुन्छ, तर कोष्ठकहरू बीचको दूरी स्थिर हुँदैन, तिनीहरू तर्कलाई समर्थ गर्छन. Nevertheless, कोष्ठकहरू प्रदर्शन गर्न बाटो छ त्यसैले तिनीहरू बीचको दूरी स्थिर हुन्छ. यसलाई एकम्प्लिस गर्न, "\" (backslash) यसलाई साधारण कोष्ठकहरू अगाडि राख्नुहोस्. यी कोष्ठकहरूले अब कुनै अरू कोष्ठकहरू जस्तै ब्यवहार गर्दछ र पङ्क्तिबद्वता अरू चिन्हहरू सँगको जस्तै छ:

left lbrace x right none

size *2 langle x rangle

size *2 { \langle x \rangle }

कृपया हामीलाई समर्थन गर्नुहोस्!