LibreOffice 7.3 Help
तपाईँ LibreOffice म्याथ माउस बिनानै नियन्त्रण गर्न सक्नुहुन्छ ।
यदि तपाईँ पाठ कागजातमा सूत्र घुसाउन चाहनुहुन्छ भने, र तपाईँलाई सहि लेखन थाहा छ भने, तपाईँ तलका रूपमा चालु गर्न सक्नुहुन्छ:
तपाईँको पाठमा सूत्र लेख्नुहोस्
सूत्र चयन गर्नुहोस्
आदेश घुसाउनुहोस् - वस्तु - सूत्र रोज्नुहोस् ।
यदि तपाईँ LibreOffice म्याथ इन्टरफेस प्रयोग गर्न चाहनुहुन्छ भने सूत्र सम्पादन गर्नका लागि, आदेश रोज्नुहोस् घुसाउनुहोस् - वस्तु - सूत्र कुनै पाठ चयनद्वारा नै
आदेशहरू सञ्झ्यालमा कर्सर पर्खन्छ र तपाईँ सूत्र लेख्न सक्नुहुन्छ ।
You can compose formulas using the Elements pane. Open it with the menu View - Elements if it is not already open.
If the Elements pane is open, use F6 to switch from the Commands window to the Elements pane and back.