LibreOffice 24.8 सहयोग
पूर्वनिर्धारितले केही सूत्रका केही अंशहरू सधै गाडा वा छड्के ढाँचा गरिन्छ ।
तपाईँ यी विशेषताहरू "nbold" र "nitalic"द्वारा हटाउन सक्नुहुन्छ । उदाहरण:
a + b
nitalic a + bold b.
दोस्रो सूत्रमा, a छड्के होइन । b गाडा हो । तपाईँ जोड चिन्ह यस तरीकाबाट परिवर्तन गर्न सक्नुहुन्न ।