हातैले सूत्र अंशहरू पङ्क्तिबद्व गर्दा

तपाईँ कसरी LibreOffice म्याथमा छिटो र सजिलोसँग क्यारेक्टरहरू पङ्क्तिबद्व गर्नुहुन्छ?

यसलाई प्राप्त गर्नका लागि, तपाईँले खाली समूहहरू र क्यारेक्टर स्ट्रिङहरू परिभाषित गर्नुपर्दछ । तिनीहरूले कुनै खाली स्थान समावेश गर्दैन, तर सूचना समावेश गर्दछ जुनले पङ्क्तिबद्व प्रक्रियालाई मद्दत गर्दछ ।

खाली समूहहरू निर्माण गर्न, बाङो कोष्ठकहरू प्रविष्ट गराउनुहोस् {} आदेश सञ्झ्यालहरूमा. तलका उदाहरणमा, गोलले पङ्क्ति बिच्छेदलाई सङ्रह गर्नुपर्छ किन कि जोड चिन्हहरू एक अर्कोमा बिनिथ हुन्छ, त्यसैले एक कम्ति क्यारेक्टर माथिल्लो पङ्क्तिमा प्रविष्ट हुन्छ:

a+a+a+{} newline {}{}{}{}{}a+a+a+a

पाठहरू र सूत्रहरू बायाँ पङ्क्तिबद्व छन् भन्ने थाहा पाउन खाली क्यारेक्टर स्ट्रिङहरू सरल विधि हुन्. तिनीहरू डबल उल्टो पारिएको अल्पविरामहरूको प्रयोगबाट परिभाषित गरिन्छ "" . तपाईँले कुनै टिपोग्राफिक उल्टो पारिएको अल्पविरामहरू प्रयोग गर्नुहुन्न भन्ने निश्चित गर्नुहोस् । उदाहरण:

"A further example." newline a+b newline ""c-d

कृपया हामीलाई समर्थन गर्नुहोस्!