प्रतीकहरू

Opens the Symbols dialog, in which you can select a symbol to insert in the formula.

यो आदेश पहुँच गर्न...

Choose Tools - Symbols

उपकरणपट्टीमा, क्लिक गर्नुहोस्

Icon Symbols

प्रतीकहरू


प्रतीक सेट

सबै प्रतीकहरू प्रतीक सेटमा आयोजित गरिन्छ.सूची बाकसबाट इच्छित प्रतीकहरू चयन गर्नुहोस्. प्रतीकहरूको अनुकूल समूह तलको फाँटमा देखिन्छ.

जब प्रतीक चयन गरिन्छ, यसको आदेश नाम प्रतीक सूची तल देखिन्छ र परिमार्जित संस्करण बाकसको दायाँमा देखिन्छ.टिप्पणी गर्नुहोस् कि नाम टाइप गर्नु पर्दछ आदेश सञ्झ्यालहरूमा यहाँ प्रदर्शित जस्तै (केस-संबेदनशील).

प्रतीक घुसाउनका लागि, यो सूचीबाट चयन गर्नुहोस् र क्लिक गर्नुहोस् घुसाउनुहोस्. अनुकूल आदेश नाम आदेश सञ्झ्यालहरूमा देखिन्छ ।

सम्पादन

यहाँ क्लिक गर्नुहोस् सम्पादन प्रतीकहरू खोल्नका लागि सम्बाद

लागू गर्नुहोस्

परिमार्जित वा चयन गरिएका मानहरू संवाद बन्द नगरी लागू गर्दछ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!