LibreOffice 24.8 सहयोग
तपाईँ बहु-पङ्क्ति सूत्रहरूको पङ्क्तिबद्व परिभाषित गर्न सक्नुहुन्छ साथसाथ एउटा पङ्क्तिमा बिभिन्न तत्वहरूसँगको सूत्रहरू पनि. बहु-पङ्क्ति सूत्रहरू निर्माण गर्नुहोस् NEWLINE आदेश आदेश सञ्झ्यालहरूमा प्रविष्ट गरेर
बहु-रेखा सूत्रहरूका लागि तेर्सो पङ्क्तिबद्व प्रकार निर्धारित गर्नुहोस् ।
बायाँमा सूत्रको चयन तत्वहरू पङ्क्तिबद्व गर्नुहोस्.
पाठ जहिले पनि बायाँ पङ्क्तिबद्व हुन्छ
केन्द्रमा सूत्रको तत्वहरू पङ्क्तिबद्व गर्नुहोस्
सूत्रको तत्वहरू दायाँ पङ्क्तिबद्व गर्नुहोस्
नयाँ सूत्रहरूका लागि पूर्वनिर्धारित सेटिङहरूको रूपमा तपाईँको परिवर्तनहरू बचत गर्न यहाँ क्लिक गर्नुहोस्. बचत गर्नुभन्दा अगाडि सुरक्षा जवाफ उपस्थित हुन्छ ।