LibreOffice 25.2 सहयोग
तपाईँको सूत्रका लागि फन्ट साइजहरू निश्चित गर्नका लागि संवाद प्रयोग गर्नुहोस्. सूत्रको आधार साइज र सबै तत्वहरू चयन गर्नुहोस् जुन आधारको सम्बन्धमा मापन गरिन्छ
All elements of a formula are proportionally scaled to the base size. To change the base size, select or type in the desired point (pt) size. You can also use other units of measure or other metrics, which are then automatically converted to points.
To permanently change the default size (12 pt) used in LibreOffice Math, you must first set the size (for example, 11 pt) and then click the Default button.
यो सेक्सनमा, आधार साइजको सन्दर्भ सँग तपाईँ तत्वको प्रत्येक प्रकारका लागि सम्बन्धित साइजहरू निश्चित गर्न सक्नुहुन्छ ।
आधार सँग सम्बन्धित सूत्रमा साइज चयन गर्नुहोस्
आधार साइजमा अनुपातको सूत्रमा अनुक्रमणिकाहरूका लागि सम्बन्धित साइज चयन गर्नुहोस्
आधार साइजमा अनुपातको सूत्रमा नामहरू र अन्य प्रकार्य तत्वहरूका लागि सम्बन्धित साइज चयन गर्नुहोस्
आधार साइजमा अनुपातको सूत्रमा गणित सञ्चालनकर्ताहरूको सम्बन्धित साइज चयन गर्नुहोस्
आधार साइजमा अनुपातको सूत्रका लागि सम्बन्धित साइज चयन गर्नुहोस्
सबै नयाँ सूत्रहरूका लागि पूर्वनिर्धारितको रूपमा तपाईँको परिवर्तनहरू बचत गर्नका लागि यो बटन क्लिक गर्नुहोस्. कुनै परिवर्तनहरू बचत गर्दा सुरक्षा जवाफहरू उपस्थित हुन्छ ।