LibreOffice 25.2 सहयोग
Use this dialog to select the font for the respective category in the Fonts dialog.
सूचीबाट फन्ट चयन गर्नुहोस्.
विशेषताहरू सँग तपाईँले चयन गर्नुभएको फन्टको पूर्वादृश्य हेर्न सक्नुहुन्छ ।
चयन फन्टमा तपाईँ थप विशेषताहरू लागू गर्न सक्नुहुन्छ ।
फन्टका लागि गाढा विशेषता लागू गर्न यो बाकस जाँच्नुहोस्.
फन्टमा छड्के विशेषता लागू गर्न यो बाकस जाँच्नुहोस्