अन्य सङ्केतहरू

बिबिध बर्णानुक्रम चिन्हहरू देखाउनुहोस्.

यो आदेश पहुँच गर्न...

आदेश सञ्झ्यालहरूमा सामाग्री मेनु खोल्नुहोस्- रोज्नुहोस्अन्य

Choose View - Elements; then on the Elements pane select Others from the listbox.


सङ्केतहरू बिवरणमा

Partial Icon

Partial

आंशिक भिन्नताका लागि प्रतीक घुसाउनुहोस्.आदेश आदेश सञ्झ्यालहरूका लागि: partial

Infinity Icon

Infinity

अनन्तताका लागि प्रतीक घुसाउनुहोस्.आदेश आदेश सञ्झ्यालहरूका लागि: infinity or infty

Nabla Icon

Nabla

नाब्ला भेक्टर सञ्चालनकर्ताका लागि प्रतीक घुसाउनुहोस्.आदेश आदेश सञ्झ्यालहरूका लागि: nabla

There exists Icon

There exists

Inserts the symbol for an existential quantifier. Command for the Commands window: exists

There does not exist Icon

There does not exist

Inserts the symbol for an existential quantifier. Command for the Commands window: notexists

For all Icon

For all

युनिभर्सल क्वान्टिफायरका लागि प्रतीक घुसाउनुहोस् "for all".आदेश आदेश सञ्झ्यालहरूका लागि: forall

h Bar Icon

h Bar

h-पट्टी स्थिरका लागि प्रतीक घुसाउनुहोस्.आदेश आदेश सञ्झ्यालहरूका लागि: hbar

Lambda Bar Icon

Lambda Bar

लाम्ब्डा-पट्टीका लागि प्रतीक घुसाउनुहोस्.आदेश आदेश सञ्झ्यालहरूका लागि: lambdabar

Real Part Icon

Real Part

जटिल सङ्ख्याको वास्तविक अंशका लागि प्रतीक घुसाउनुहोस्.आदेश आदेश सञ्झ्यालहरूका लागि: re

Imaginary Part Icon

Imaginary Part

जटिल सङ्ख्याको काल्पनिक अंशका लागि प्रतीक घुसाउनुहोस्.आदेश आदेश सञ्झ्यालहरूका लागि: im

Weierstrass p Icon

Weierstrass p

यो प्रतिमाले वाइर्स्ट्रास p-प्रकार्य प्रतीक घुसाउँदछ.आदेश आदेश सञ्झ्यालहरूका लागि: wp

Left Arrow Icon

Left Arrow

यो प्रतिमाले बायाँ बाँण घुसाउँदछ.आदेश आदेश सञ्झ्यालहरूका लागि: leftarrow

Right Arrow Icon

Right Arrow

यो प्रतिमाले दायाँ बाँण घुसाउँदछ.आदेश आदेश सञ्झ्यालहरूका लागि: rightarrow

Up Arrow Icon

Up Arrow

यो प्रतिमाले माथिल्लो बाँण घुसाउँदछ.आदेश आदेश सञ्झ्यालहरूका लागि: uparrow

Down Arrow Icon

Down Arrow

यो प्रतिमाले तल्लो बाँण घुसाउँदछ.आदेश आदेश सञ्झ्यालहरूका लागि: downarrow

Ellipsis Icon

Ellipsis

यो प्रतिमाले इलिप्सिस घुसाउँदछ (तीन कम तेर्सो थोप्लोहरू).आदेश आदेश सञ्झ्यालहरूका लागि: dotslow

Math-axis Ellipsis Icon

Math-axis Ellipsis

यो प्रतिमाले अक्ष-दीर्धवृत्त (तिनवटा ठाडो तरीकाले केन्द्रित तेर्सो थोप्लोहरू) घुसाउदछ । आदेश सञ्झ्यालका लागि आदेश: dotsaxis

Vertical Ellipsis Icon

Vertical Ellipsis

यो प्रतिमाले ठाडो इलिप्सिस घुसाउँदछ (तीन ठाडो थोप्लोहरू).आदेश आदेश सञ्झ्यालहरूका लागि: dotsvert

Upward Diagonal Ellipsis Icon

Upward Diagonal Ellipsis

यो प्रतिमा माथिल्लो आयामिक इलिप्सिस घुसाउँदछ (आयाममा तीन थोप्लाहरू माथि दायाँको तल बायाँबाट)आदेश आदेश सञ्झ्यालहरूका लागि: dotsup वा dotsdiag

Downward Diagonal Ellipsis Icon

Downward Diagonal Ellipsis

यो प्रतिमाले डाउनलोड संवादिय दीर्घवृत्त घुसाउदछ (माथि बायाँ देखि दायाँ तल सम्म संवादियमा तिन थोप्ला) ।आदेश आदेश सञ्झ्यालका लागि: थोप्ला तल

पछाडि एप्सिलन घुसाउन सकिन्छ backepsilon टाइप गरेर आदेश सञ्झ्यालहरूमा.

प्लेसहोल्डर तपाईँको सूत्रमा घुसाउनका लागि,आदेश <?> सञ्झ्यालमा टाइप गर्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!