स्केलिङ

मापनको बारेमा बढी बिस्त्रित सूचना LibreOffice म्याथमा साथसाथै केही उदाहरणहरू पनि यहाँ पाइन्छ. (यस पाठको उद्दरण चिन्हहरू इम्फेसिस कार्यका लागि मात्र हो र जुन उदाहरणहरूको अंश होइन.)

फ्याक्टरियल मापन गरिएको छैन (उदाहरण: "fact stack{a#b}" र "fact {a over b}") तर अभिमुखीकरण गरिन्छ तर्कहरूको आधारपङ्क्ति वा केन्द्र प्रयोग गरि

कोष्ठकहरू सँग जहिले पनि स्थिर साइज हुन्छ प्राय. यी सबै प्रतीकहरूमा लागू गरिन्छ जुन कोष्ठकको रूपमा प्रयोग गर्न सकिन्छ. तुलना गर्नुहोस् "(((a)))", "( stack{a#b#c})", "(a over b)."

कोष्ठकहरू "left" वा "right"द्वारा विस्तारित, तथापि, जहिले पनि तर्कमा समायोजन हुन्छ. हेर्नुहोस् "left(left(left(a right)right)right)", "left(stack{a#b#c}right)", "left(a over b right)."

केही विशेषताहरू सँग स्थिर साइजहरू हुन्छ; यी परिवर्तन नगर्नुहोस् यदि तिनीहरू लामो प्रतीक माथि राखिन्छ

चेतावनी प्रतिमा

उदाहरणको खाली स्थानहरू सहि बनावटका लागि आवश्यक हुन्छ. तपाईँले त्यसलाई मेटाउनु हुँदैन जब आदेश सञ्झ्यालहरूमा द्रष्टव्यहरू बनाएको बेलामा


कृपया हामीलाई समर्थन गर्नुहोस्!