LibreOffice 25.2 सहयोग
विशेषताहरूको बारेमा थप सूचना LibreOffice म्याथमा यहाँ पाइयो ।
The acute, bar, breve, check, circle, dot, ddot, dddot, grave, hat, tilde र vec यदि तिनीहरू लामो प्रतीक माथि छ भने, विशेषताहरू सधै स्थिर साइजको हुन्छ र चौडा हुदैन (लामो), पूर्वनिर्धारित रूपमा, विशेषताहरू केन्द्रित हुन्छन् ।
प्रतीकको लम्बाइ सँग बृद्धि हुने विशेषताहरू केबल overline, underline र overstrike हुन् ।
केही क्यारेक्टर स्ट्रिङ्सका लागि, यो सम्भव छ कि पङ्क्ति कच सँग घुसाइएको जुन क्यारेक्टरको एकदम नजिक छ. यस्तो केसमा, खाली समूहले सम्स्या समाधान गर्न सक्दछ: कच Q sub {} सट्टामा कच Q.